मकैमा हाल्ने वेला भइसक्यो मल छैन
रासायनिक मल अभावमा लगाएको बाली हुर्काउनै मुश्किल परेका देशरभरका किसान नयाँ बाली लगाउन समेत उत्साही देखिंदैनन्। सरोकारवाला कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पाेरेशनले वेलैमा आयात नगर्दा खेतीको मुख्य सिजनमै किसानले मल नपाएका हुन्।
रासायनिक मल दिन नसकेपछि प्राङ्गारिक मलले काम चलाउन किसानलाई कृषि मन्त्रालयको सुझाव
रासायनिक मलको अभाव भएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्राङ्गारिक मलले काम चलाउन किसानलाई आग्रह गरेको छ।