समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
अमेरिकी स्थानीय प्रशासनमा मेरो आधा वर्ष
सगरमाथा क्षेत्रमा हेलिकोप्टर उडानमा रोक लगाउने सर्वोच्च अदालतको त्यो आदेश
सहकारीपीडितका वकील त्रिपाठीलाई आक्रमण गर्ने व्यक्ति को हुन्?
बेचन झालाई थुनामा राख्नुको कारण देखाउन आदेश
अर्बका शीतभण्डार अलपत्र
प्रहरी क्लब बन्यो च्याम्पियन
जापानमा नेपाली विद्यार्थीको कष्टकर दैनिकी
सर्वोच्चको सन्देश : जैविक विविधता मास्ने कानून अमान्य
फेरि लम्बियो संवैधानिक पदाधिकारी विरुद्धको सुनुवाइ
राष्ट्रपतिबाट भूमि अध्यादेश पनि जारी
कला
ग्रामी अवार्डमा एडेलको दबदवा
हिमालखबर
५९औं ग्रामी अवार्डमा बेलायती गायिका एडेलको दबदवा रह्यो । ‘ट्वान्टी फाइभ’ अल्बमबाट उनले पाँचवटा अवार्ड जितेकी हुन् ।
महीनावारी आख्यान
महिलाका समस्या महिलाबाट मात्रै आउनुपर्छ भन्ने दृष्टिदोषबाट समाज मुक्त हुनैपर्छ। यो 'दुस्साहस' मा छाउघर का लेखक सरगम खरो उत्रिएका छन्।
पुस्तक प्रदर्शनी १५ फागुनसम्म चल्ने
गत २६ पुसदेखि शुरु प्रदर्शनी १५ फागुनसम्म जारी रहने भएको छ ।
नेपाल–भारत सम्बन्धको ऐना (पुस्तक समिक्षा)
भारतीय शासकवर्गको नेपाललाई हेर्ने नीति, दृष्टिकोण र व्यवहार त्यसमा मूल रुपमा जिम्मेवार छन्।
'ठमेल बजार' की मीना
‘काले दाइ’ र ‘ठमेल बजार’ पछि ‘आइटम सङ’ की गायिकाको रुपमा चिनिएकी मीना स्वयंलाई भने आफू ‘भर्सटायल’ कलाकारका रुपमा चिनिने मन छ ।
हिंस्रक राष्ट्रवादविरुद्ध
“अहिलेको उदीयमान भारतका लागि सावरकर नयाँ पिता हुन्, गान्धी चाहिं सौतेला”, भारतका प्रसिद्ध राजनीतिक विश्लेषक आशिष नन्दीले त्यसै भनेका होइन रहेछन्। फरक मत, दलित र मुस्लिम समुदायप्रतिको हिन्दू राष्ट्रवादका पछिल्ला हिंसा हेर्दा यस्तै लाग्छ।
साहित्यिक कुम्भमेला सम्पन्नः अर्को भेट पोखरामै
पाँच दिनदेखि पोखरामा जारी छैठौं साहित्यिक कुम्भमेला सम्पन्न भएको छ ।
नेपाल साहित्य महोत्सव: शासकको जवाफदेहितामा बहस
पोखरामा नेपाल साहित्य महोत्सव शुरु
पोखरामा नेपाल साहित्य महोत्सव शुरु भएको छ । चार दिनसम्म चल्ने महोत्सवमा देश–विदेशका लेखकहरुको सहभागिता छ ।
कन्दराको पुनरागमन
लोक–पप गीतमार्फत संगीत कर्ममा सक्रिय कन्दरा ब्यान्ड दशकपछि उही निख्खर नेपाली स्वाद लिएर पुनरागमन गरेको छ। घुमफिरमा स्याङ्जाको पञ्चासे गाउँ पुगेका गीतकार विनोद गौचनले अर्को बिहान फर्कने बाटोमा रुमाल विच्छ्याएको देखे। अलमलमा परेका उनले सोधपुछ गर्दा थाहा पाए, 'युवतीले मन पराएपछि रुमाल विच्छ्याएर बाटो छेक्दा रहेछन्।'
शिशिर योगीको डुंगा
बाल्यकालमा चलाएको डुंगा ३० वर्षपछि राप्ती किनारमा देख्दा ‘नोस्टाल्जिक’ बनेका गायक योगी डुंगाकै गीतको खोजीमा छन् ।
छन्दका दुर्लभ शिक्षक
व्यक्ति एक व्यक्तित्व अनेक भएका कदीले नेपाली छन्द कवितामा पनि अतुलनीय योगदान गरेका छन्।
‘झलक दिखला जा–९’ को उपाधि तेरियालाई
रुपन्देहीकी तेरिया मगरले भारतीय डान्स रियालिटी शो ‘झलक दिखला जा–९’ को उपाधि जितेकी छन् ।
बलिउड: फिल्मफेयरमा दंगल उत्कृष्ट
६२ औं फिल्मफेयर अवार्डमा अामिर खानको ‘दंगल’ ले उत्कृष्ट फिल्मसहित तीनवटा अवार्ड पाएको छ ।
आजका संगीतकार: कालीप्रसाद
'पिरतीको छाता ओढाउन', 'निर जैले रिसाउनी', र अहिले आएर 'ठमेल बजार'। लगातारका हिट यी गीतले नेपाली संगीत बजारमा बलियो हस्तक्षेप त गरिरहेको छ नै खस्किंदो फिल्मी संगीतलाई समेत भरथेग गर्न सघाउ पुर्याइरहेको छ। इन्टरनेटमा 'मास अप' बनाउनेदेखि 'कभर सङ' गर्नेसम्मको ट्रेन्ड बसालेको छ।
राजा जनकको भूमिकामा अभिनय गर्दागर्दै कलाकार फुयाँलको निधन
हिमालखबर
पण्डित हरिप्रसाद चौरसिया नेपालमा
विश्व प्रसिद्ध बाँसुरीवादक पण्डित हरिप्रसाद चौरसिया एक एल्बम विमोचनका लागि नेपालमा छन् । पण्डित चौरसियाले १९ पुष दिउसो बासुरीवादक नगेन्द्र राईको एल्बम विमोचन गर्ने कार्यक्रम रहेको छ ।
‘भोको घर’ अन्तिम सातामा
सुनधारास्थित नाटकघर थिएटर मलमा मञ्चन भइरहेको नाटक ‘भोको घर’ अन्तिम सातामा पुगेको छ ।
बज्जिका लोकसाहित्य पुरस्कार गुप्ता र गिरीलाई
बज्जिका भाषाको लोकसाहित्य क्षेत्रमा योगदान गरेवापत प्रदान गरिने पुरस्कार साहित्यकारद्वय रेणु गुप्ता र शीतल गिरीलाई प्रदान गरिने भएको छ ।
नारायणगोपाल युवा सङ्गीत र अरनिको युवा कला पुरस्कार घोषणा
नारायणगोपाल युवा सङ्गीत पुरस्कार यस वर्षका लागि युवा गायिका निशा देशार (ललितपुर) र युवा सङ्गीतकार सन्तोष श्रेष्ठ (दाङ) लाई संयुक्त रुपमा प्रदान गरिने भएको छ ।
पूर्व लडाकु बने ‘पहुँच’को विजेता
प्रहरी र नागरिकबीच सहकार्य गर्न जनचेतना जगाउने रियालिटी गेम सो ‘पहुँच सिजन–१’मा पूर्व माओवादी लडाकु ज्ञानबहादुर लामा विजेता बनेका छन् ।
बारपाकी आशाः ‘अ सङ फर बारपाक’
प्रदीप पोखरेलले निर्माण गरेको वृत्तचित्र ‘अ सङ फर बारपाक’ ले भूकम्पले तहसनहस पारेको बारपाकका स्थानीयको अदम्य साहस र नवनिर्माणको उर्जा देखाएको छ ।
पोखरामा पर्वतीय चलचित्र महोत्सव शुरु
पोखरामा दोस्रो पोखरा अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (पिम्फ) आजदेखि शुरु भएको छ ।
'सेतो सूर्य'को इन्द्रेणी
राजनीतिक सन्देश बोकेको चलचित्र 'सेतो सूर्य' ले उठाएका समाजका इन्द्रेणी आयामबारे थप विमर्श आवश्यक छ ।
उमाको इति (पुस्तक चर्चा)
इति शब्दले अन्त्य बुझाउँछ। उमा सुवेदीको उपन्यास इति पनि अन्त्यकै कथा हो, झापाको दामाटार गाउँको। सुन्दर दामाटार कसरी विरुप बन्छ, उपन्यासले त्यसैको व्यथा बोल्छ।
‘उर्मिला’ बन्यो किम्फको बिजेता
किम्फ–२०१६ मा ‘उर्मिलाः माई मेमोरी इज माई पावर’ चलचित्र विजेता बनेको छ ।
ओझाको ‘आवरण’ उपन्यास सार्वजनिक
जया ओझाको उपन्यास ‘आवरण’ शनिवार राजधानीमा सार्वजनिक गरिएको छ ।
बहुआयामिक विपिन
'भष्मे डन' को रुपमा होस् वा 'फणिन्द्र तिमिल्सिना', विपिन कार्कीले आफ्नो चरित्रमा न्याय गरेका छन्। चलचित्र छड्के का 'बिन्दु माझी' पनि धेरैले बिर्सेका छैनन्। सहायक पात्रको अभिनयलाई स्थापित गराउने काममा यतिबेला विपिन जति योगदान शायदै अन्य कलाकारले गरेका छन्।
कथावाचनको शक्ति: जात्रा
विना तामझाम प्रदर्शनमा आएको जात्रा ले तेस्रो सातापछि पनि दर्शक पाइरहेको छ।
‘पालमुनी’ चित्र पुस्तक विमोचन
भूकम्पपछि पालमा आश्रय लिएर दिइएको स्वास्थ्य सेवा तथा बालबालिकाको शैक्षिक गतिविधिको दृष्यलाई युनिसेफ नेपालले पुस्तकमा उतारेको छ ।
Previous
30
31
32
33
34
Next
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.