HimalKhabar.com :: A Complete Nepali Political News Portal
कला
नेपाल सानै छ, देवकोटाज्यू! अपराधीको खोपडीभित्र चलिरहनेदुर्नियतको रागजस्तो देशकसरी विशाल हुन सक्छ?
वर्णमालाका वाचस्पति अंग्रेजीको प्रभावले नेपाली भाषाप्रतिको लगाव कम भइरहेका बेला भाषाविद् माधवप्रसाद पोखरेलले ६० वटा भाषाको वर्णमाला बनाएर देशलाई ठूलो गुन लगाएका छन्।