ग्लामरपछि पनि कलाकार एक्लो रहन्छ: शाहिद कपुर
बलिउड अभिनेता शाहिद कपुरले लोकप्रियता, ग्लामर र प्रशंसा जस्ता कुरा सपनामा मात्र राम्रो लाग्ने बताएका छन्। वास्तविकतामा ती कुराले खुशी नदिने उनको भनाइ छ ।
घर-घर क्यासेट बेच्थे 'फेशन'का निर्देशक मधुर भण्डारकर
बलिउडका विशिष्ट फिल्ममेकर मधुर भण्डारकर यथार्थवादी फिल्मका लागि चिनिन्छन्। उनले 'पेज थ्री', 'चाँदनी बार', 'हिरोइन' र 'फेशन' जस्ता फिल्म बनाएका छन्। २६ अगस्ट १९६८ मा मुम्बईको महाराष्ट्रमा जन्मिएका उनी करीब १६ वर्षको छँदा मुम्बईको खार इलाकामा भिडियो क्यासेट पसल चलाउँथे।