HimalKhabar.com :: A Complete Nepali Political News Portal
कला
डा. कमल लामिछानेको ‘अन्तर्दृष्टि’ सार्वजनिक डा. कमल लामिछानेको पुस्तक ‘अन्तर्दृष्टि’ शनिबार लोकार्पण गरिएको छ ।
नुवाकोटमा इतिहास पर्यटन इतिहासमा गोपालवंशदेखि नै नवकोट, नवकोट्य, नवक्वाथ, नौकोट जस्ता नाम हुँदै नुवाकोट बनेको यो क्षेत्र मल्लकालमा नेपाल (काठमाडौं) को पश्चिम सीमाको मूल ढोका अर्थात् भोटसँगको व्यापारको मुख्य नाका नै थियो ।