HimalKhabar.com :: A Complete Nepali Political News Portal
कला
सिर्जना सुब्बाको गर्भावस्था ‘उत्सव’ पेट देखाउनु नदेखाउनु महिलाको व्यक्तिगत इच्छाको कुरा भए पनि यो विशेष अवस्थालाई लाजको रुपमा लिनु भने गलत हुनेछ ।
भरे (कथाः राजव) जनयोद्धा कमरेडहरूले पनि तिनलाई क्रान्तिकारी जोशका साथ नारा उराल्दै भनेका थिए, “हामी जनसत्ता स्थापित गर्नेछौं, तपाईंहरूमध्येबाटै कसैले यो देशको शासन सम्हाल्नेछ, तपाईंहरू सबै यो देशको शासन, प्रशासनको हकदार हुनुहुन्छ ।” यो सुनेर भुजेलहरूले हात रातो हुने गरी ताली पिटेका थिए । झिङलिङका पहराहरूमा क्रान्तिकारी गर्जन गुञ्जिएको थियो ।