HimalKhabar.com :: A Complete Nepali Political News Portal
इतिहास
लुम्बिनीमा सम्राट् अशोकको कर! राजा अशोकले लुम्बिनीबासीको कर घटाइदिएको व्याख्याले त्यति वेला लुम्बिनी मगध साम्राज्य अन्तर्गत रहेको झल्को दिने भन्दै प्राचीन अभिलेखलाई नेपालको स्वतन्त्रताका लागि आपत्तिजनक ठान्नु इतिहासलाई वर्तमानको आँखाबाट बुझ्न खोज्दाको समस्या मात्र हो।
बौद्धिक परनिर्भरता विरुद्धको पहिलो पाइला (पुनःप्रकाशित) नयराज पन्तकै शैलीमा अरू क्षेत्रमा पनि काम गरिएको भए नेपाल विद्याका केही हाँगाबिंगाको केन्द्र बन्थ्यो, अहिले जस्तो सबै क्षेत्रमा परमुखापेक्षी हुँदैनथ्यो।