HimalKhabar.com :: A Complete Nepali Political News Portal
इतिहास
कहिले राजा भएका थिए महीपति सेन? महीपतिले ताप्लेजुङको चाँगे क्षेत्रका लिम्बू राजा सूचीका नाममा वि.सं. १७५४ साउनमा जारी गरेको मोहरले उनी बाबुराम आचार्य सहितका ऐतिहासिकहरूले लेखेको भन्दा दश वर्षअघि नै विजयपुरको राजा भएको प्रमाणित हुन्छ।
को हुन् दक्षिणएशियालीका पूर्वज? दक्षिणएशियामा बसोबास गर्ने सबैजसो मानिसमा केही न केही मात्रामा भए पनि पश्चिम यूरेशियाली र पूर्वी एशियालीको मिश्रण छ। यसको अर्थ- लिटल अन्डामान टापु बाहेक भारतीय उपमहाद्वीपवासी कुनै पनि समुदायले आफूलाई आनुवंशिक रूपमा शुद्ध भएको दाबी गर्न सक्दैन।