HimalKhabar.com :: A Complete Nepali Political News Portal
हिमाल सप्ताहान्त
किशोर-किशोरीलाई उपयोगी खुराक नेवाः समुदायमा किशोरीको पहिलो रजस्वला नहुँदै १२ दिन ‘बारा’ राख्ने संस्कृति छ। १० दिन बन्द कोठामा कोही पनि पुरुषको सम्पर्क वा देखभेटबाट अलग राखेपछि ‘सूर्यसँग विवाह’ गराउने यो परम्परा विज्ञानसम्मत यौन शिक्षासँग जोडिएको छ।