HimalKhabar.com :: A Complete Nepali Political News Portal
हिमाल सप्ताहान्त
सार्वजनिक जीवनमा महिला उपस्थितिको अभिलेख थुप्रै तस्वीर सङ्कलित ‘सार्वजनिक जीवनमा महिला’ पुस्तक महिलावादी स्मृतिको अभियानमा एउटा महत्त्वपूर्ण दस्तावेज बन्न पुगेको छ।
भोक र भोगको ज्वाला यौन मनोविज्ञानको पाटोलाई कुशल तरीकाले प्रस्तुत गरेकी कथाकारले भोक र भोगका कारण जन्मिने पुरुषको हिंसात्मक प्रवृत्ति देखाएकी छन्। यौन मनोदशाले निम्त्याउने द्वन्द्व र अपराधबारे कथाले कहालीलाग्दो चित्रण गरेको छ।