HimalKhabar.com :: A Complete Nepali Political News Portal
हिमाल सप्ताहान्त
हिमालपारिको न्यानो  हिमालैहिमालको देशमा जन्मिएकी मैले मनाङ पुगेर पहिलो पटक हिउँ छोएँ। हिउँसँग रमाउँदा अनुहारमा कान्ति थियो, मनमा गहिरो शान्ति।
सुडानको सम्झना र महिलाको क्रन्दन गृहयुद्धको चपेटामा परेको सुडानका महिला पहिलेदेखि नै विविध समस्याले ग्रस्त छन्, त्यसमा पनि एचआईभी विकराल छ भने प्रजनन स्वास्थ्यको अभाव छ।