HimalKhabar.com :: A Complete Nepali Political News Portal
हिमाल सप्ताहान्त
कोत ‘पर्व’ कि काण्ड? पहिलो पटक १९३८ सालको दस्तावेजमा कोत पर्व भनी उल्लेख गरेको पाइन्छ भने पुस्तकमा चाहिं सर्वप्रथम २००४ सालमा प्रकाशित तोत्रराज पाण्डे र नयराज पन्तको ‘नेपालको संक्षिप्त इतिहास’ मा कोत पर्व भनी उल्लेख भएको पाइन्छ।
पुस्तकको उज्यालो संसार उपन्यासकारले प्रस्तुत गरेको संसार किताब वरिपरिका मान्छेको कथा मात्र होइन, उदासी र एक्लोपन छाडेर अगाडि बढेको जीवनको उज्यालो क्षितिज र नयाँ शुरूआतको व्याख्या पनि हो।