गण्डकी प्रदेशको बजेट रु ३४ अर्ब ८४ करोड
गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७-०७८ का लागि रु ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार बजेट सार्वजनिक गरेको छ ।
उदाहरणीय प्रदेश २ को दलित सशक्तीकरण ऐन
कानून कार्यान्वयन, समन्वय र पैरवी गर्न प्रदेशदेखि स्थानीय तहसम्म अनुगमन तथा सहजीकरण समितिहरू गठन हुने व्यवस्था ऐनमै गर्नु संघ र अन्य प्रदेशका लागि समेत अनुकरणीय छ।