HimalKhabar.com :: A Complete Nepali Political News Portal
चुनाव
लोकसेवा आयोग विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित प्रतिनिधिसभाको आजको बैठकले ‘लोकसेवा आयोग विधेयक, २०७६’ लाई सर्वसम्मतिले पारित गरेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गरेको उक्त विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो ।
दैलेखमा पीसीआर मेशिन, तीन दिनभित्र परीक्षण कोरोना संक्रमणको दर तीव्र बन्दै गएपछि रु. एक करोड खर्चेर मेसिन खरीद गरिएको हो। अहिले मेसिनसँगै एक हजार थान स्वाब सङ्कलन किट पनि लगिएको छ।