के हुँदैछ मेलम्चीको मुहानमा ? [भिडिओ रिपोर्ट]
मेलम्ची खानेपानी आयोजनाका अधिकारीहरु सुरुङको काम लगभग पूरा भइसकेको र मुहानको काम सक्न अर्को ६ महीना लाग्न सक्ने बताउँछन् । मुहान निर्माणस्थल सिन्धुपाल्चोकको अम्बाथान क्षेत्रमा करीब ७० जना कामदार दैनिक खटिइरहेका छन् ।
संकटका वेला प्रदेशहरूले रु. १ अर्ब ६६ करोडको गाडी किन्दै, भ्यूटावरमा पनि बजेट
कोरोनाभाइरस महामारीका कारण अर्थव्यवस्थामा गहिरो संकट उत्पन्न भए पनि प्रदेश सरकारहरुले आगामी आर्थिक वर्षमा सवारी साधन किन्न ठूलो बजेट विनियोजन गरेका छन् । आर्थिक वर्ष २०७७/७८ मा सात वटा प्रदेश सरकारहरुले कुल रु. १ अर्ब ६६ करोड ५१ लाखको सवारी साधन खरीद गर्न लागेका हुन्।