HimalKhabar.com :: A Complete Nepali Political News Portal
चुनाव
अझै थुप्रै पहिरो आउनै बाँकी छ ! कति बचाउला पूर्वसूचनाले? प्रि–मनसुनमा बढी पानी परेर कमलो भएको जमीनमा मनसुनी वर्षाले पहिरोको जोखिम बढाउने आकलन भइरहँदा सरकारी निकायहरूले मौसम तथा बाढीको पूर्वसूचनामा जोड दिइरहेका छन्।
रानीपोखरी पुनर्निर्माण सम्पन्न हुन अझै समय लाग्ने भूकम्पले क्षतिग्रस्त रानीपोखरी पुनर्निर्माणको काम धमाधम भइरहे पनि सम्पन्न हुन अझै केही समय लाग्ने भएको छ । २०७७ को १२ वैशाखभन्दा अघि नै काम सक्ने गरी शुरु भएपनि बन्दाबन्दीका कारण केही प्रभावित भएको हो।