रञ्जन कोइरालाको जन्मकैद घटाउन सर्वोच्चले कुल्चियो आफ्नै नजीर, स्वविवेकीय अधिकारको दुरुपयोग
आफैंले प्रतिपादन गरेका नजीर कुल्चिँदै र स्वविवेकीय अधिकारको दुरुपयोग गर्दै श्रीमती हत्याको अभियोगमा जन्मकैद काटिरहेका पूर्व डीआईजी कोइरालाको सजाय घटाएको सर्वोच्च अदालतले त्यसक्रममा कानूनको असान्दर्भिक प्रयोग समेत गरेको छ।
सावधान नेपाल ! यो सुरक्षा सतर्कता घटाउने समय होइन
अन्य धेरै शहरहरुजस्तै काठमाडौंले पनि कोरोना भाइरससँगको संघर्ष गरिरहेको छ । सामान्य स्थितिमा फर्किनु सबैलाई हतारो छ । तर, कोरोना संक्रमणका घटना बढिरहेको छन् । अमेरिकाको जोप्लिन शहरकाे अनुभवमा यो निकै जोखिमपूर्ण समय हो ।