HimalKhabar.com :: A Complete Nepali Political News Portal
चुनाव
पर्यटन मजदूरलाई रोजगारी दिन ३५ करोडको कार्यक्रम पर्यटन मन्त्रालयले पर्यटन क्षेत्रका मजदूरलाई रोजगारी मार्फत आर्थिक राहत दिन करीब रु.३५ करोडको कार्यक्रम तय गरे पनि लामो दूरीका यातायात नखुल्दा कार्यान्वयन हुन सकेको छैन।
'समुदायस्तरमा परीक्षण नगरी कोरोना संक्रमण घट्यो भन्नु घातक हो' अहिले धेरै व्यक्तिहरु कति जनामा कोरोना पोजेटिभ देखियो भनेर यही संख्याको पछि दौडिरहेका छन् । तर, कति जनसंख्या भएको ठाउँमा कोरोना परीक्षण गरियो र त्यसमध्ये कति जनामा संक्रमण देखियो भनेर हेरिएको छैन।