भर्खर किनेका नयाँ गाडी मर्मतका नाममा प्रदेश सभा सचिवालयले गर्याे मनपरी खर्च
पुराना गाडी मर्मतमा खर्च बढ्नु अस्वाभाविक होइन । तर, प्रदेश ५ को सभामा भर्खर किनेका नयाँ सवारी साधन मर्मतका नाममा समेत अनियन्त्रित खर्च गरिएको छ ।
स्थानीय सरकारः असारभित्र बजेट ल्याउनैपर्ने कानूनी व्यवस्थाको उपहास
आर्थिक वर्ष २०७७/७८ को बजेट असार मसान्तसम्म पारित गरेर कार्यान्वयनमा ल्याउनुपर्नेमा चार दर्जनभन्दा बढी स्थानीय तहले मध्य साउन नाघिसक्दा पनि बल्ल तयारी गरिरहेको बताएका छन्।