HimalKhabar.com :: A Complete Nepali Political News Portal
चुनाव
रथ तान्न खोज्दा कसरी भयो पुल्चोकमा यस्तो घटना? एकातर्फ कोरोना महामारीले रातो मत्स्येन्द्रनाथको रथ तान्ने कार्य अनिश्चित भइरहेको थियो भने अर्कोतर्फ २ असोज अघि नै मत्स्येन्द्रनाथलाई बुङमती पुर्‍याउनुपर्ने परम्पराको दवाव थियो। तर, आजै रथ तान्ने कुनै कार्यक्रम थिएन। 
निषेधाज्ञासँगै संघीयताको अनौठो अभ्यास: प्रदेश र स्थानीय सरकारभन्दा सिडिओ शक्तिशाली ! कोरोनाभाइरस संक्रमण रोक्न आवश्यक आदेश जारी गर्न संघीय सरकारले प्रमुख जिल्ला अधिकारीलाई दिएको अधिकारले प्रदेश र स्थानीय सरकारलाई थप खुम्च्याएको छ।