HimalKhabar.com :: A Complete Nepali Political News Portal
चुनाव
एमालेको घोषणापत्र: ठूला शहरमा रेल, ठूला नदीमा जल यातायात (पूर्ण पाठ) स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले) ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।
२०५१ सालमा सरकारले गरेका लोकप्रिय कामको उत्तराधिकारी हामी हौं–नेकपा (एस) को घोषणापत्र (पूर्ण पाठ) नेकपा (एमाले) बाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) ले २०५१ सालमा एमाले नेतृत्वको सरकारले गरेको लोकप्रिय कामको उत्तराधिकारी आफ्नो पार्टी भएको जनाएको छ।