HimalKhabar.com :: A Complete Nepali Political News Portal
चुनाव
अपराह्न ४ बजेसम्म ५५ प्रतिशत मतदान स्थानीय तह निर्वाचनमा शुक्रबार अपराह्न ४ बजेसम्म ५५ प्रतिशत मतदान भएको छ।
गोप्य मत सार्वजनिक गरेका बाबुराम भट्टराईलाई १५ हजार जरिवाना हुन सक्ने पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले मत सङ्केत सार्वजनिक गरेका छन्।