समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
सुनचाँदी सस्तो हुने
रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति
कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ
गाउँ नै रित्तो पारेर भारततिर
थईन्द्र रिजालको ठगीधन्दा
एशिया कपका लागि युवा टोली घोषणा
कसरी हिंड्नु यस्तो फूटपाथमा?
जहाँ जीर्ण कक्षाकोठामा ज्यान जोखिममा राखेर पढ्छन् विद्यार्थी
रसुवाका तीन आयोजनाबाट थपियो १६८ मेगावाट बिजुली
धरहरा चढ्न दुई सय रुपैयाँ शुल्क
चुनाव
इलाममा खड्का र बझाङमा सिंहलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय
हिमालखबर
नेपाली कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ।
उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकियो
आगामी वैशाख १५ गते हुने इलाम २ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएको छ।
इलाममा मिलन लिम्बूलाई उम्मेदवार बनाउने रास्वपाको निर्णय
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम-२ को उपनिर्वाचिनमा मिलन लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
इलाममा रास्वपाबाट ६ जना आकांक्षी
राष्ट्रिय स्वतन्त्र पार्टीका ६ जनाले उपनिर्वाचनमा इलामबाट उम्मेदवार बन्ने आकांक्षा देखाएका छन्।
उपनिर्वाचनमा उम्मेदवारी दिने माओवादी निर्णय
नेकपा (माओवादी केन्द्र)ले आउँदो वैशाखमा हुने उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ।
इलाममा सुहाङ र बझाङमा दमनलाई उम्मेदवार बनाउने एमालेको निर्णय
इलाममा आकांक्षीको लर्को, कसले मार्ला बाजी?
उपनिर्वाचनको मिति नजिकिंदै जाँदा इलाम-२ मा उम्मेदवारका दाबेदारहरू गाउँ र काठमाडौं दौडधूप गरिरहेका छन्।
तीन वटा निर्वाचन क्षेत्रको पुनः मतगणना माग गरिएका रिट खारेज
सर्वोच्च अदालतले २०७९ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको रुपन्देही-२, इलाम-२ र धनुषा-२ को पुनः मतगणना माग गरिएको रिट खारेज गरेको छ।
भारतको लोक सभा निर्वाचन तालिका सार्वजनिक, पहिलो चरणको मतदान वैशाख ७ मा
भारतमा लोक सभा चुनावको मतदान १९ अप्रिलदेखि १ जूनसम्म हुने भएको छ।
इलाम-२ मा डकेन्द्रसिंह थेगिमले उम्मेदवारी दिने
इलाम २ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा डकेन्द्रसिंह थेगिम लिम्बूले उम्मेदवारी दिने भएका छन्।
राष्ट्रिय सभा अध्यक्षमा ३९ मत सहित नारायण दाहाल निर्वाचित
सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नारायण दाहाल राष्ट्रिय सभा अध्यक्ष निर्वाचित भएका छन्।
राष्ट्रिय सभा अध्यक्षमा कांग्रेसका उम्मेदवारको पक्षमा १७ र विपक्षमा ३९ मत
नेपाली कांग्रेसका सांसद युवराज शर्मालाई राष्ट्रिय सभा अध्यक्ष निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको छ।
जनमोर्चाले राष्ट्रिय सभा अध्यक्षमा मतदान नगर्ने
राष्ट्रिय जनमोर्चाले राष्ट्रिय सभा अध्यक्ष निर्वाचनमा मतदान नगर्ने भएको छ।
उपचुनावको सरगर्मी शुरू, बझाङमा यस्ता छन् आकांक्षी
निर्वाचन आयोगले आउँदो वैशाख १५ मा उपनिर्वाचन गर्ने मिति घोषणा गरेसँगै चुनावी सरगर्मी शुरू भएको छ। राजनीतिक दलका नेता तथा कार्यकर्ता तयारीमा जुट्न थालेका छन्।
उपनिर्वाचनको कार्यक्रम सार्वजनिक, चैत २४ मा उम्मेदवारी दर्ता
निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको कार्यक्रम सार्वजनिक गरेको छ।
मतदाता नामावली दर्ता स्थगन
हिमालखबर
निर्वाचन आयोगले देशैभरि मतदाता नामावली दर्ता स्थगन गरेको छ।
वैशाख १५ गते उपनिर्वाचन
निर्वाचन आयोगले आगामी वैशाख १५ गतेलाई उपनिर्वाचनको मिति तोकेको छ।
राजनीतिक दललाई निर्वाचन आयोगको १५ बुँदे निर्देशन
निर्वाचन आयोगले दर्ता भएका राजनीतिक पार्टीलाई १५ बुँदे निर्देशन दिएको छ।
संरचना कब्जाको होड, मर्दो उदारवादी प्रजातन्त्र
सन् २०२४ मा ६४ देशमा हुने निर्वाचनले आगामी विश्व राजनीतिको दिशा र दशा तय गर्नेछ।
कर्णालीबाट सावित्री, विष्णु र कृष्ण निर्वाचित
कर्णाली प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा गठबन्धनका तीनै उम्मेदवार निर्वाचित भएका छन्।
सुदूरपश्चिमबाट गठबन्धनका तीनै उम्मेदवार निर्वाचित
सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा गठबन्धनका तीनै उम्मेदवार निर्वाचित भएका छन्।
कृष्णप्रसाद सिटौला राष्ट्रिय सभा सदस्यमा निर्वाचित
कोशी प्रदेशबाट अन्यतर्फ नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन्।
बागमतीमा गठबन्धनका चारै उम्मेदवार निर्वाचित
बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा गठबन्धनका चारै उम्मेदवार निर्वाचित भएका छन्।
कोशीमा एमालेकी रुक्मिणी कोइराला निर्वाचित
कोशी प्रदेशबाट महिलातर्फ नेकपा (एमाले)की उम्मेदवार रुक्मिणी कोइराला निर्वाचित भएकी छन्।
गण्डकीबाट किरण, पदम र मनरूपा निर्वाचित
गण्डकी प्रदेशबाट राष्ट्रिय सभामा गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन्।
मधेशबाट आनन्द ढुंगाना र पूजा चौधरी निर्वाचित
मधेश प्रदेशबाट राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका दुवै उम्मेदवार निर्वाचित भएका छन्।
लुम्बिनीबाट गठबन्धनका उम्मेदवार विजयी
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा सत्तारूढ गठबन्धनका उम्मेदवार विजयी भएका छन्।
बागमतीमा बालेन सहित पाँच जनप्रतिनिधिले मतदान गरेनन्
राष्ट्रिय सभा निर्वाचनमा बागमती प्रदेशका पाँच जना जनप्रतिनिधि मतदानमा सहभागी भएनन्।
जनकपुरमा बजार बन्द गराउने ६६ जना पक्राउ
आम जनता पार्टी (आजपा)ले गरेको मधेश बन्दका क्रममा ६६ जना पक्राउ परेका छन्।
सातै प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि मतदान
राष्ट्रिय सभाका १९ सदस्यका लागि आज सातै प्रदेशमा मतदान चलिरहेको छ।
Previous
1
2
3
4
5
Next
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.