HimalKhabar.com :: A Complete Nepali Political News Portal
क्रिकेट
विवेक र सोमपालले सम्हाले आर्मी, प्रहरीलाई १८२ रनको लक्ष्य विवेक यादव र सोमपाल कामीले साझेदारी गरेपछि त्रिभुवन आर्मी क्लबले फाइनल खेलमा नेपाल प्रहरी क्लबलाई १८२ रनको लक्ष्य दिएको छ।
अनिलको शतकले मधेशको फराकिलो जित अनिल साहको शतकको मद्दतले मधेश प्रदेशले गण्डकीलाई १४५ रनले पराजित गरेको छ।