HimalKhabar.com :: A Complete Nepali Political News Portal
व्यापार
तीन महीनामै रु. १० अर्ब ६० करोडको चामल आयात भन्सार विभागको तथ्यांक अनुसार, पहिलो तीन महीनामै नेपालले रु. ७० अर्ब ५८ करोडको कृषि वस्तु आयात गरेको छ। करीब रु. २० अर्बको त अन्न मात्रै आयात भएको छ।
पार्टी प्यालेस सञ्चालन गर्ने वातावरण बनाइदिन व्यवसायीको सरकारसँग आग्रह पार्टी प्यालेस व्यवसायीहरूले तत्काल व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिन सरकारसँग माग गरेका छन्। देशभर रहेका ७ हजार पार्टी प्यालेस व्यवसाय बन्द हुँदा ५० हजार भन्दा बढीको रोजगारी गुमेको र लाखौंको संख्यामा जनजीवन प्रभावित भएको भन्दै व्यवसायीहरूले तत्काल व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिन सरकारसँग माग गरेका हुन्।