समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
सुनचाँदी सस्तो हुने
रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति
कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ
गाउँ नै रित्तो पारेर भारततिर
थईन्द्र रिजालको ठगीधन्दा
एशिया कपका लागि युवा टोली घोषणा
कसरी हिंड्नु यस्तो फूटपाथमा?
जहाँ जीर्ण कक्षाकोठामा ज्यान जोखिममा राखेर पढ्छन् विद्यार्थी
रसुवाका तीन आयोजनाबाट थपियो १६८ मेगावाट बिजुली
धरहरा चढ्न दुई सय रुपैयाँ शुल्क
ब्लग
कनकमणि दीक्षित
प्रगतिशील कलानाथ
त्यो बेला, जब 'प्रगतिशील' भनेको कुनै समुदाय चिनाउने नाम होइन, विशेषण थियो।
हिमालखबर
प्रदेशमा हराउदैछ मौलिकता
कनकमणि दीक्षित
सपनामा बरालिने कि पाइला चाल्ने ?
आजको अन्योलग्रस्त राजनीतिक वातावरणलाई चिर्न नयाँ दलले मैदानमा उत्रँदा वर्तमानका महत्वपूर्ण मुद्दामा आफ्नो अडान अगाडि ल्याउनुपर्ने हो
ज्ञानमणि नेपाल
पृथ्वीनारायणको एकता अभियानमा विभेदको हल्ला
ज्ञानमणि नेपाल इतिहासकार हौं भन्ने नेपालीलाई नै विदेशीका लेखोट ब्रह्मवाक्यसरह लागेपछि कसको के लाग्छ र! नेपाल सर भएपछि पृथ्वीनारायणले साधुको भेषमा राजनीति गर्ने धर्मध्वजी भनेर ६० जना जति क्रिश्चियन पादरीहरूलाई निकालिदिए, ती गएर बेतियामा बसे। तीमध्ये पादरी जिसेप्पीले पृथ्वीनारायण बर्बर शासक हुन्, सयौं कीर्तिपुरेका नाक काटिए भनेर बढाइचढाइँ लेखेर बेलायतबाट प्रकाशित हुने जर्नलमा छापे, जुन विश्वव्यापी भयो।
कनकमणि दीक्षित
नगर्नु च्याकुलझ्याइँ !
दुर्घटना हुन्छ । रुखबाट घाँस झार्दा कोही भुईंमा बजारिन्छ, कोही गाडीको ठक्करले मोटरसाइकलबाट सडकमा लड्छ ।
कनकमणि दीक्षित
खुशी !
अब एउटा राष्ट्रिय अभियानको खाँचो छ, जो विदेशीले सुझाउने भन्दा नेपाली मनस्थितिबाट उदाओस्, जसले स्थानीय तह संरचनाको सम्भावनाहरूलाई वास्तविकतामा ढाल्ने काम गरोस् । निर्वाचनतर्फ उत्साहित हुँदाहुँदै त्यसपश्चात्को अभियान रच्न जरुरी छ, ओठमा मुस्कान र मनमा खुशीसहित ।
हिमालखबर
गोप्यदानको गुन
-श्रीओम श्रेष्ठ 'रोदन'नेपाली साहित्यको दुर्लभ पुस्तक लघुकथाको रचनाविधान को प्रकाशन कमल दीक्षित नहुनुभएको भए सम्भव हुने थिएन।
गर्भावस्थाका स्वास्थ्य समस्या
गर्भावस्थामा उच्च रक्तचाप, मधुमेह, मुटुको समस्या, मिर्गौलाको खराबी, मूत्रनली संक्रमण, थाइरोइड ग्रन्थी गडबडी, छारेरोग, रक्तअल्पता, हेपाटाइटिस, यौन रोग, क्षयरोग, एचआईभी एड्स, संक्रामक तथा परजीवीजन्य रोग, दम, निमोनियालगायत समस्या चर्किन सक्छन्। गर्भवती हुनुपूर्व नै यी खराबीहरू पत्ता लगाउन सक्दा औषधोपचार बढी सहज हुन्छ।
शंकर तिवारी
उदार पूँजीवादको आतंक
भारतमा नरेन्द्र मोदीको उदय, बेलायतमा ब्रेक्जिट, अमेरिकामा डोनाल्ड ट्रम्पको लहर वर्तमान समयका असामान्य घटना हुन्। यी घटनाका उठानले रोमाञ्चित कम र आतंकित ज्यादा भएको वर्तमान विश्वले यसको सामूहिक बैठान कस्तो हुन्छ भनेर आकलन गर्न पनि डराउनुपर्ने भयावह परिस्थिति उत्पन्न भएको छ। भारतीय मूलका साहित्यकार एवं लेखक, समीक्षक पंकज मिश्रले एज अफ एंगर, अ हिस्ट्री अफ द प्रिजेन्ट पुस्तकमा यही जटिल वर्तमानको दुरुह इतिहास खोतल्ने कोशिश गरेका छन्।
हिमालखबर
कैलालीमा समृद्धिको संभावना
कैलालीमा कृषि, कृषिजन्य उद्योग र कृषि पर्यटनका लागि चाहिने सबथोक छ। यो तालहरूको जिल्ला पनि हो। तिनैमध्येको एक घोडाघोडी तालमा पर्यटक आकर्षित गर्न स्थानीय स्तरबाट सक्दो प्रयास पनि भएको रहेछ। यसमा पर्याप्त लगानी र प्रचार–प्रसार भने हुनसकेको छैन, जबकि यसमा बहुउद्देश्यीय काम गर्न सकिन्छ। नेपालीको पिच्चपिच्च थुक्ने बानीबारे विदेशीहरूले पनि लेखेका छन्। डा. अरुणा उप्रेतीका अनुसार, उनी सवार माइक्रोबसका चालकले काठमाडौंबाट दोलखा पुग्दा तीनसय पटक थुकेछन्। लाग्छ, यो जीवनकालमा ती चालकले बाटोमा थुक्ने बानी छाड्न सक्ने छैनन्।
कनकमणि दीक्षित
मरण र शोकको मूल्य
मरण/हत्या हुनासाथ पनि ‘शहीद’ घोषणा गर्ने माग आउँछ, मन्त्रिपरिषद्बाट रु.१० लाख दिने निर्णय अनि सबै आ–आफ्नो बाटो । तर ढिलोचाँडो जवाफदेही गराइछाड्ने अठोट लिनुपर्छ, सच्चा नागरिकले ।
ग्रामर गुरु: चूडामणि गौतम
२०३७ सालमा प्रकाशित भएर लाखौं प्रति बिक्री भइसकेको चूडामणि गौतमको अंग्रेजी ग्रामर पढ्नेहरूको संख्या बढेको बढ्यै छ। चूडामणि गौतमको ९४औं पुस्तक हो– 'गौतम नेपाली बगली कोश'। २०३५ सालमा 'आभास' कविता संग्रहमार्फत पुस्तक संसारमा आएका उनको ९५औं पुस्तक 'वर्णविन्यासघातीहरू कानूनको कठघरामा' आगामी चैतभित्र प्रकाशन हुँदैछ।
कनकमणि दीक्षित
विवाद हल गरिदेऊ
सम्पदा पुनःनिर्माणमा आधुनिक सामग्री र प्रविधि प्रयोग गर्न मिल्ने वा नमिल्ने बहसमा निकास चाहिएको छ ।
वसन्त महर्जन
मोन्लमः आत्मरतिको खतरा
तिब्बती शब्द 'मोन्लम' को नेपाली अनुवाद नगरिंदा यो अन्यत्र कहीं नभएको विशेष संस्कार–संस्कृति नै पो हो कि भन्ने भ्रम परेको देखिन्छ। अझ सञ्चारमाध्यमले त बुद्धको जीवनकाल (इ.पू. ५६३–४८३) का अनेकौं परम्परामा मोन्लम मात्र जीवित रहेको जस्ता आशयका समाचार, आलेख आउँदा झनै अलमल हुने अवस्था आयो। एकैपटक एकभन्दा बढी सञ्चारमाध्यममा उही प्रकृतिका समाचार आउनुले स्रोतले नियोजित रूपमा यसखाले अफवाह फैलाउन खोजेको प्रष्ट हुन्थ्यो। गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई तथ्य र स्वैरकल्पनाको अतिशय वर्णनबाट बचाउनुपरेको छ।
थाइरोइडको हैरानी
थाइरोइडको ९० प्रतिशत गडबडी यसको कम कामगराइले हुन्छ। यस्तो बेला राति मज्जाले ९–१० घण्टा सुते पनि थकाइ र आलस्य महसूस हुन्छ। त्यस्तो बेला शरीरका विभिन्न भागमा पानी थेग्रिएर तौल बढ्छ। मूड बिग्रने, अवसाद र चिन्ता लाग्ने हुन्छ। खाना कम नै खाए पनि तौल बढ्ने हुन्छ। जोर्नी र मांसपेशीहरू दुख्छ। थाइरोइडको कामगराइ कम भएको व्यक्तिमा जाडो महसूस हुने, हातखुट्टा चिसो हुने, शारीरिक तापक्रम पनि सामान्य भन्दा कम हुने हुन्छ।
कनकमणि दीक्षित
हाम्रा नेता र तिनका भारी
आफ्नो चश्मामा रहेको धूलो–दाग पुछौं र हाम्रा नेतालाई फेरि एकपटक नियालौं। अब स्थानीय निर्वाचनद्वारा फेरि मुलुकभर लोकतन्त्र पुनर्जागरण गर्ने हो, र यसका साथ जन्माउने हजारौं हजार भोलिका नेता।
कनकमणि दीक्षित
चियाः स्वाद र सम्पर्क
वाइन जस्तै चियाको पनि विभिन्न पहिचान र आयाम हुन्छन्, ग्रीन टी, अर्थडक्स, लिफ् या धूलो मात्र होइन, बिरुवा, मुना र पातले अनि माटो, पाखा, उँचाइ, घाम, पानी र लन्जिट्यूड–ल्याटिट्यूडले पनि फरक–फरक स्वाद र तयारीको तौरतरीका सुझाउँछ।
भ्यालेन्टाइन्स् डे र चुम्बन
मानिसहरुबीच भौतिक वा भावनात्मक सम्बन्धलाई प्रगाढ बनाउने चुम्बन रोग सार्ने माध्यम पनि हो।
हिमालखबर
एउटा सुकिलामुकिलाको बयान (हिमाल अर्काइभबाट)
'जनयुद्ध' को थालनी भएको वर्ष जन्मेकाहरू २० वर्ष पुगीसके। विडम्बना, उनीहरूले माओवादी विद्रोहले कुनै समानता नल्याएको बरु थिलथिलो पारेको समाजमा संघर्ष गर्नुपर्नेछ। त्यसमाथि, एक दशक अगाडिको जनआन्दोलनको म्यान्डेटमा सत्तासीन राजनीतिको शीर्ष तह पनि जनभावना भन्दा धेरै टाढा छ।
गर्भपूर्वको परामर्श
बुज्रुग पत्रकार पन्नालाल गुप्त
२०११ सालदेखि पत्रकारिता शुरु गरेका पन्नालाल गुप्त 'चाचाजी' २०४६ को जनआन्दोलन, त्यसपछिको सशस्त्र माओवादी विद्रोह र २०६२/६३ को जनआन्दोलनमा सम्झनलायक रिपोर्टिङमै खटिए। उनी ८८औं जन्मदिन मनाउँदासम्म समाचार लेखन र सम्पादनकै दुनियाँमा छन्।
सुदूरका प्रेरणा
शरीरको अवसानले साहित्यकारको आयू निर्धारण गर्दैन। ओझा पनि साहित्यप्रतिको अनुराग र कृतिहरुका कारण सधैं सम्झिइरहने छन्।
कनकमणि दीक्षित
जयपुरको ‘सफ्ट पावर’
देशमा लिटरेचर फेस्टिभलहरू जति भए पनि पुग्दैन । सल्काउन मात्र सकिए मानव मस्तिष्कमा अपार जिज्ञासा र चाहना छ– फिक्सन र नन्फिक्सन सामग्रीले मात्र यसको माग पूर्ति गर्न सक्दछ ।
दिनकर नेपाल
छोरा, अब नेपाल बन्दैछ !
-दिनकर नेपालतिमी आउँदा-आउँदै काठमाडौंमा जताततै धुलोले तिमीलाई स्वागत गर्नेछ। कति पटक तिमीलाई मुखमा मास्क लगाएर यता र उता हिंडाउनपर्दा तिम्री आमा मसँग रिसाउनुहोला ।कति पल्ट मलाई नभने पनि उहाँलाई पछुतो हुनेछ। यहाँ समस्याहरु धेरै छन् तर, समस्या नभएको त कुन ठाउँ हुन्छ र ? म मान्छु, अहिले भत्केका धेरै कुराहरु मिलाउन पर्ने छ। तर यो बाहेक मेरो अर्को घर छैन बाबु। नेपाल बाहेक मेरो अर्को विकल्प नै छैन! त्यसैले यहाँ नै मेरो भविष्य खोज्न र यहाँ नै तिम्रो भविष्य खोज्न म वाध्य छु। तिमीलाई यो बाध्यता मेरो 'पागलपन'ले पारेको हो तर यसमा मलाई ग्लानि छैन किनकि मलाई पुरा विश्वास छ छोरा - अब नेपाल बन्दैछ !
विष्णु रिमाल
दुःख गर्ने, सुखको सपना देख्ने
विष्णु रिमाल दुःख लागिरहेछ, यदि रंगकर्मी विष्णुभक्त फुँयालसँगको यो नै अन्तिम संवाद हुनेछ भन्ने थाहा भएको भए शायद संवाद लम्ब्याउँथे होला । घतलाग्दा कति विषयमा चर्चा गर्थें होला ? “म त खङ्ग्रङ्गै भएँ । के भन्नु, त्यहाँ आउनेलाई मैले ठटाउने भनेको छु भन्नु ? मैले राम्रो छ, गए हुन्छ भनें र आफू चाहिं लागें होटल अन्नपूर्णमा ।”
शुक्रसागर
पालुंगो साग विश्वलाई नेपालको उपहार
आज विश्वभर लोकप्रिय बनेको पालुंगो पाटनका तेपे अर्थात् व्यञ्जनकारहरूको आविष्कार हो । राजा नरेन्द्रदेवले चिनियाँ बादशाहलाई वाङ्हुयेन्चेको हातमा पालुंगो सौगात पठाएका थिए । त्यही पालुंगो चीनबाट रेशममार्गहुँदै अरब राष्ट्र र यूरोप पुग्यो ।
दूध खाँदा होशियार
राम्रोसँग नउमालेको दूध खाँदा कोलिफर्म (व्याक्टेरिया), भाइरस, फङ्गस (ढुसी) लगायतका कारणले संक्रामक रोग लाग्छ।
हिमालखबर
गोरखापत्रका पुरेत: कमलमणि दीक्षित
कमल दीक्षित (कदी) को जन्म हुँदा गोरखापत्र (गोप) को उमेर २८ वर्ष भइसकेको थियो, तर कालान्तरमा कदी नै गोपका 'पुरेत' कहलिए।
हिमालखबर
कदी अर्थात् मदन पुरस्कार “अभिलेखालय”
बाल्यकालीन सोखले किताब संकलन गर्न थालेका कमलमणि दीक्षित कालान्तरमा आफैं 'अभिलेखालय' हुन पुगे।
हिमालखबर
फैलिएको सुवास
माधवप्रसाद घिमिरेडालीबाट कमल झरेर गए पनि वासना फैलिरहेकै छ। आफू कवि भएकाले मैले कमलमणिलाई सधैं कविताको पक्षबाट हेरें। हुन पनि उनमा कविता बुझ्ने र कवितालाई प्रेम गर्ने एउटा विलक्षण खूबी थियो। उनको त्यो विलक्षण प्रतिभा उर्दू कविताका सन्दर्भमा पनि उत्तिकै देखियो। उर्दू जान्ने भएकोले उनी उर्दू कविताको जानकार र मर्मज्ञ थिए युवावयमै।
Previous
16
17
18
19
20
Next
समाचार
सुमन नेपाली
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरू)
सत्तारूढ नेकपा (एमाले)ले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ।
हिमालखबर
काठमाडौंमा एमालेको प्रदर्शन
नेकपा (एमाले)ले काठमाडौंमा प्रदर्शन शुरू गरेको छ। जागरणसभाका लागि भद्रकालीबाट प्रदर्शन शुरू भएको हो।
हिमालखबर
निर्देशक कबीर खानसँग ‘डिरेक्टिङ वर्कशप’ (भिडिओ)
बलिउडका चर्चित निर्देशक कबीर खानले वृत्तचित्रदेखि फिल्मसम्मको आफ्नो यात्राबारे अनुभव साटेका छन्। फिल्म साउथएशियाका लागि काठमाडौं आएका खानले नेपालबाट शुरू भएको फिल्म यात्रा स्मरण गरे।
टिप्पणी
एमालेले रास्वपाबाट सिक्न नहुने कुरा
रवि लामिछाने पक्राउपछि रास्वपाले जे गरिरहेको छ, लिलाबल्लभ अधिकारीहरूको सन्दर्भमा एमालेले त्यसलाई दोहोर्याउनै हुँदैन।
गैरआवासीय नेपाली नागरिकता : बल नहुनेको नाम बलबहादुर
नागरिकता त भनिन्छ, तर मुलुकमा बस्न नपाइने, तीन महीनाको मात्र भिसा पाइने, आफ्नो घरजग्गा बेच्न नपाइने कागजको खोस्टो दोस्रो होइन, फोस्रो नागरिकता नै हो।
इन्डिया! नेपाली नागरिकमाथिको जासूसी बन्द गर
नेपाली राजदूतको मोबाइलमा पेगासस जस्तो खतरनाक सफ्टवेयर राखेर जासूसी गरेको इन्डिया यसपालि सार्वभौम नेपालका नागरिकमाथि खनिन आइपुगेको छ।
उद्यम
एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड
एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्कालाई बेलायतमा ‘वुमन्स ट्याब्लोइड अवार्डस् २०२४’ प्रदान गरिएको छ।
एनसेलको पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन
एनसेलले शुरू गरेको ‘एटीन फर एटीन’ अर्थात् १८औं वर्षका लागि १८ वटा सामाजिक पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन गरेको छ।
नूररानीको सपनाले हुर्काएको ‘नौरा’
विगतमा देशका चल्तीका शपिङ मार्केटहरूमा जाँदा विदेशी सामानको दबदबा देखेर खिन्न हुने नूररानी ढुंगेल प्याकुरेल ती ठाउँमा आफ्ना उत्पादन राखेको कल्पना गर्थिन्। त्यो कल्पना आज यथार्थमा परिणत हुँदा दंग छिन्।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.