समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
सुनचाँदी सस्तो हुने
रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति
कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ
गाउँ नै रित्तो पारेर भारततिर
थईन्द्र रिजालको ठगीधन्दा
एशिया कपका लागि युवा टोली घोषणा
कसरी हिंड्नु यस्तो फूटपाथमा?
जहाँ जीर्ण कक्षाकोठामा ज्यान जोखिममा राखेर पढ्छन् विद्यार्थी
रसुवाका तीन आयोजनाबाट थपियो १६८ मेगावाट बिजुली
धरहरा चढ्न दुई सय रुपैयाँ शुल्क
ब्लग
कनकमणि दीक्षित
फ्लेक्सबाट उदाङ्गिएको लज्जा !
एउटा तुलले पनि मुलुकको गरिमा बोकेको हुन्छ ।
कनकमणि दीक्षित
झरी माहात्म्य
प्रकृतिको नियम, ओरालोमा पानी बग्छ र ध्यान पुर्याइएन भने खतरा निम्तिन्छ ।
हिमालखबर
जहाँ हिमाल धुमिल देखिन्छ
जति हिमाल चहकिला छन, तिनका काखमा रहेका बस्ती त्यति नै धुमिल रहेछन् । यहाँका बासिन्दा उचित स्वास्थ्योपचार र शिक्षाको अभावका कारण बसाइँ सर्नु पर्ने र अकालमा ज्यान गुमाउनु पर्ने अवस्थामा रहेका छन् ।
हिमालखबर
फिस्टुलाको व्यथा
अझै पनि फिस्टुलाले नेपाली महिला सताइरहनु भनेको महिला मात्र होइन, सिंगो समाजकै लाज हो ।
कनकमणि दीक्षित
रोजगार बढाउने राष्ट्रिय अभियानको खाँचो
स्थानीय सरकारको निर्वाचनले स्थायित्वको जग बसाइदिएको छ भने यसलाई दिगो बनाउने काम प्रान्तीय र संघीय निर्वाचनले गर्नेछ ।
महिलामा इन्डेमेट्रिओसिस
निसन्तान महिलामध्ये ३० देखि ४० प्रतिशतमा इन्डेमेट्रिओसिसको समस्या देखिन थालेको छ।
रूपा जोशी
स्थानीय सरकारले काठमाडौंबाट सिक्न नहुने कुरा
-रुपा जोशीयस्तो सडक बनाउनुस्, जहाँबाट तपाईंले मात्र होइन, तपाईंका सन्ततिले समेत स्वच्छ, सफा र सुरक्षित गन्तव्य पहिल्याउन सकुन्। हाइवेको छेउमा घर, भवन वा पसल बनिसकेको छ भने त्यसको ढोका सडकपट्टि नभई पछाडिपट्टि, साइडरोडपट्टि खोल्न र शोरुम छ भने, अगाडि ऐना राखेर डिस्प्ले मात्र गर्न पाउने र ढोका चाहिं पछाडिपट्टि मात्र खोल्न पाइने गरिनुपर्छ। यसो गर्दा दुर्घटना कम हुन्छ, सडकको वातावरण पनि सुध्रिन्छ। विस्तारै सटर संस्कृति पनि घट्दै जाला।
कनकमणि दीक्षित
सगरमाथाको भागबण्डा
सर्वोच्च शिखरको सीमांकन सम्झौता झण्डै ६० वर्षअघि भएको हो– आधा आधी गरी ।
कनकमणि दीक्षित
'नेपाल खादलको वंशावली'
किम्बदन्ती अनुसार शुरूमा ठूलो ताल भएको ‘नेपाल मण्डल’ महाचीनबाट आएका बोधिसत्व मञ्जुश्रीले दक्षिण पर्ने कटुवाल दह क्षेत्रमा तरबार प्रहार गरेर पानी कटाइदिए । पानी नजमेपछि जंगल हुर्किएको उपत्यकामा मानव बसोबास शुरु हुन्छ । अन्ततोगत्वा दक्षिणएशियाकै उत्कृष्ट शहरी सभ्यता यहाँ हुर्किन्छ– मूर्तिकला, वास्तुकला र आध्यात्मिक उपलब्धिदेखि राज्य व्यवस्थासम्ममा उत्कृष्ट ! यस्तो गजबको उपत्यका हाम्रो पोल्टामा पर्यो, तर पूर्णतः प्राचीनता झल्कने यस उपत्यकाको संरक्षण भने हामीले गर्न सकेनौं ।
गर्भावस्थामा मुटु रोग
गर्भावस्थामा मुटुको बायाँ भेन्ट्रिकलबाट शरीरमा फ्याँक्नुपर्ने रगतको भार वहन गर्न नसक्दा मुटु फेल हुन पनि सक्छ।
वसन्त महर्जन
बौद्ध खानपानको चियोचर्चा
अहिंसावादी धर्म भनेपछि बौद्धहरूको खानपानमा चासो हुने नै भयो। कतिले त्यसका लागि चियोचर्चा गर्छन्। चियोचर्चा र त्यसपछिका टिप्पणीहरू चाहिं प्रायः बेतुकका हुन्छन्। बुद्ध र बौद्ध धर्मको आधारभूत मान्यताबारे जानकारी भए यसखालको समय कटनी शायदै हुनेथियो। प्राणी हत्या नगरी मासु प्राप्त नहुने भएकोले मासु खानै हुँदैन, मासु खाएपछि मान्छे भ्रष्ट हुन्छ वा त्यस्तो मान्छे बौद्ध हुन सक्दैन भन्ने तर्क अतिवादी सोचबाट प्रभावित छ।
कनकमणि दीक्षित
राष्ट्र ध्वजावाहकले मेटाइदिएको कौतुहल
आक्रोशबाट अपनत्वको बाटोमा हिंडेको रहेछ राष्ट्र झण्डा ।
वसन्त महर्जन
गोलमाल विश्वसम्पदा सूची
युनेस्कोले 'काठमाडौं उपत्यका' भनेको यसभित्रका सातवटा सम्पदास्थल मात्र हो। त्यस वरपरका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरू युनेस्कोको चासोको विषय होइन ।
कनकमणि दीक्षित
राष्ट्रगानको प्रस्तुतिमा बहुलता
राष्ट्रगानलाई किन एउटै रिकर्डिङमा सीमित राख्ने र किन विभिन्न राष्ट्रिय भाषामा उल्था गरेर नगाउने?
हिमालखबर
साझा यातायातसँगको अपेक्षा
सार्वजनिक यातायातमा तरंग ल्याएको साझा यातायातले स्थानीय सरकारसँगको सहकार्यमा राजधानीमा भरपर्दो र सुविधाजनक यातायात सेवा भित्र्याउन सक्छ ।
हिमालखबर
नेपाली वन 'सरकारी भ्रम'
सरकारी प्रतिवेदनमै नेपालको कुल वनमध्ये ०.१ प्रतिशत क्षेत्रफल ढाकेको भनिएको 'जुग्लान्स् वालिचियना' रुखको प्रजाति यहाँ मात्र होइन, संसारमै भेटिन्न ।
कनकमणि दीक्षित
भ्यू टावरः पहाडको टुप्पोमा होइन रौतहटमा
सुनियो कि कसैको मनमा या योजनामा छ, पशुपतिनाथ मन्दिरको माथ्लो कान्लामा एउटा ठूलो कंक्रिटको शिवमूर्ति ढलान गर्ने । यो सिल्ली आइडिया हो, त्यागिदिऔं ।
गर्भकालमा नेगेटिभ रक्तसमूहको खतरा
गर्भवती महिलाको रक्तसमूह नेगेटिभ हुनु आफैंमा जोखिमको अवस्था हो ।
वसन्त महर्जन
'बुद्धिष्ट इरोटिका' को अर्थ
महिलालाई अँगालोमा कसेर सम्भोगरत देखिने मूर्ति गौतम बुद्धको नभई समन्तभद्र बोधिसत्वको हो ।
कनकमणि दीक्षित
कौवा, मोबाइल र अख्तियार
के सम्बन्ध छ एउटा पन्छी प्राणी, एउटा उपकरण र एउटा टंगाल दरबार बीच? स्मार्टफोनको घरघरमा बिगबिगी भइसक्दा पनि मैले भने एक वर्ष अघिसम्म फोनकल र मेसेजिङ गर्न मात्र 'डम्बफोन' नै प्रयोग गर्थें। मलाई स्मार्टफोन लिन प्रेरित गरे कुनै बेलाका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले।
मनिष झा
विकासको चरण
प्रस्तावित बाहिरी चक्रपथ प्रयोग गर्न पाउँदासम्म हाम्रो सडक संस्कृति आजको भन्दा निकै परिष्कृत भइसक्नेछ ।
रूपा जोशी
सडकमा झरेको चश्मा
सडक विस्तारले भएका फूटपाथ पनि मासिए, साँघुरिए। हिंड्ने बाटो बन्द गरेर सरकार उल्टै जनतासँग रु.२०० जरिवाना असुलिरहेको छ ।
जीवनप्रसाद राई
सूर्यमुखीको तेज
नेपालको तराईदेखि हिमालसम्म मजाले फुल्ने–फल्ने सूर्यमुखीको खेतीमा योजनाकारको ध्यान नजानु खेदको कुरा हो।
कनकमणि दीक्षित
ह्याप्पी बर्थडे रेडियो सगरमाथा !
रेडियो सगरमाथाले २० वर्ष काटेछ । उसलाई बधाई दिनुपर्छ दक्षिणएशियाको यो कुुनामा रेडियोलाई राज्यको बन्धनबाट फुकाइदिएकोमा ।
वसन्त महर्जन
ज्या सःम्ह च्यः, खँ स:म्ह द्य:
खासमा शुक्रसागरलाई सोझो, घमण्डी भन्दाभन्दै नेपाली समाजले उनीबाट लिन सकिनेजति काम लिन सकेन । एकल लेखनका एक दर्जनजति पाण्डुलिपि छाडेर गएका उनी संयुक्त अनुसन्धान र लेखनमा पनि सक्रिय थिए । अब उनको त्यो विशाल ज्ञानसागरलाई कसरी एकीकृत गर्ने ?
हिमालखबर
भुमरीले खाएको जहाज
- रामप्रसाद रेग्मीचार वर्षअघि अर्घाखाँचीको मसिनालेक डिहीडाँडामा भएको विमान दुर्घटना चालकको गल्तीबाट नभई 'लामो दूरीको गुरुत्वाकर्षणीय बतास' बाट भएको थियो, जुन वायुबारे नेपालीलाई थाहै थिएन। भैरहवासँग सम्पर्क टुट्नुभन्दा करीब दुई मिनेट अघि जहाज अचानक बाक्लो बादलभित्र छिर्यो। ठीक यही बेला सह–चालक बञ्जाराले मुख्य चालकलाई जहाज तल नझार्न आग्रह गरिरहेका थिए। जहाज दुर्घटना हुनुभन्दा केही सेकेण्ड मात्र अघि बञ्जाराले जोडले 'सर, नघुमाउनुस्' भनेका थिए। यो नै उनको अन्तिम वाक्य बन्यो।
कनकमणि दीक्षित
पुरानो 'पिभट्', नयाँ 'पिभट्'
पहिला पनि तिब्बतसँग व्यापारिक सम्बन्ध थियो, अब तिब्बत–चीनसँग।
वसन्त महर्जन
बुद्धपछिको कपिलवस्तु
बुद्धको जीवनकालमै पतन भएको भन्दै प्राचीन कपिलवस्तुको अध्ययनमा पूर्णविराम लगाइदिनु इतिहासप्रतिको उपेक्षा ठहर्छ। सिंजाका खस नरेश अशोक चल्लको समयमा खस साम्राज्य बोधगयासम्म पुगेको पुष्टि भएबाट लुम्बिनी र कपिलवस्तु पनि खस साम्राज्यका अधीनमा रहेको बुझिन्छ। सन् १३१२ मा अर्का खस राजा रिपु मल्लले लुम्बिनी र कपिलवस्तुको भ्रमण गरेको दुई वटा अभिलेखबाट पुष्टि भएको छ। खस साम्राज्यको विघटनपछि पनि यहाँ सुव्यवस्थित जनजीवन रहेको यस क्षेत्रबाट प्राप्त अन्य ऐतिहासिक तथा पुरातात्विक सामग्रीको अध्ययनबाट भन्न सकिन्छ।
कनकमणि दीक्षित
बस-दुर्व्यवहारविरुद्ध अभियान
महिलाको स्वतन्त्र निजी 'स्पेस' को निर्माण अभियान सार्वजनिक यातायातबाट शुरु गरौं ।
कनकमणि दीक्षित
एउटा निम्ता कार्डको अर्थ
पूर्व राजा ज्ञानेन्द्रले घुमाउरो पाराले नभई सीधै गणतन्त्र स्वीकारेको देखाएका छन् ।
Previous
15
16
17
18
19
Next
समाचार
सुमन नेपाली
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरू)
सत्तारूढ नेकपा (एमाले)ले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ।
हिमालखबर
काठमाडौंमा एमालेको प्रदर्शन
नेकपा (एमाले)ले काठमाडौंमा प्रदर्शन शुरू गरेको छ। जागरणसभाका लागि भद्रकालीबाट प्रदर्शन शुरू भएको हो।
हिमालखबर
निर्देशक कबीर खानसँग ‘डिरेक्टिङ वर्कशप’ (भिडिओ)
बलिउडका चर्चित निर्देशक कबीर खानले वृत्तचित्रदेखि फिल्मसम्मको आफ्नो यात्राबारे अनुभव साटेका छन्। फिल्म साउथएशियाका लागि काठमाडौं आएका खानले नेपालबाट शुरू भएको फिल्म यात्रा स्मरण गरे।
टिप्पणी
एमालेले रास्वपाबाट सिक्न नहुने कुरा
रवि लामिछाने पक्राउपछि रास्वपाले जे गरिरहेको छ, लिलाबल्लभ अधिकारीहरूको सन्दर्भमा एमालेले त्यसलाई दोहोर्याउनै हुँदैन।
गैरआवासीय नेपाली नागरिकता : बल नहुनेको नाम बलबहादुर
नागरिकता त भनिन्छ, तर मुलुकमा बस्न नपाइने, तीन महीनाको मात्र भिसा पाइने, आफ्नो घरजग्गा बेच्न नपाइने कागजको खोस्टो दोस्रो होइन, फोस्रो नागरिकता नै हो।
इन्डिया! नेपाली नागरिकमाथिको जासूसी बन्द गर
नेपाली राजदूतको मोबाइलमा पेगासस जस्तो खतरनाक सफ्टवेयर राखेर जासूसी गरेको इन्डिया यसपालि सार्वभौम नेपालका नागरिकमाथि खनिन आइपुगेको छ।
उद्यम
एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड
एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्कालाई बेलायतमा ‘वुमन्स ट्याब्लोइड अवार्डस् २०२४’ प्रदान गरिएको छ।
एनसेलको पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन
एनसेलले शुरू गरेको ‘एटीन फर एटीन’ अर्थात् १८औं वर्षका लागि १८ वटा सामाजिक पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन गरेको छ।
नूररानीको सपनाले हुर्काएको ‘नौरा’
विगतमा देशका चल्तीका शपिङ मार्केटहरूमा जाँदा विदेशी सामानको दबदबा देखेर खिन्न हुने नूररानी ढुंगेल प्याकुरेल ती ठाउँमा आफ्ना उत्पादन राखेको कल्पना गर्थिन्। त्यो कल्पना आज यथार्थमा परिणत हुँदा दंग छिन्।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.