समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
सुनचाँदी सस्तो हुने
रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति
कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ
गाउँ नै रित्तो पारेर भारततिर
थईन्द्र रिजालको ठगीधन्दा
एशिया कपका लागि युवा टोली घोषणा
कसरी हिंड्नु यस्तो फूटपाथमा?
जहाँ जीर्ण कक्षाकोठामा ज्यान जोखिममा राखेर पढ्छन् विद्यार्थी
रसुवाका तीन आयोजनाबाट थपियो १६८ मेगावाट बिजुली
धरहरा चढ्न दुई सय रुपैयाँ शुल्क
ब्लग
वसन्त महर्जन
राजनीतिमा बौद्ध भिक्षु, नसुहाउँदो व्यवहार
-वसन्त महर्जन शील–सदाचारयुक्त हुनैपर्ने बौद्ध भिक्षुहरूमा राजनीतिप्रति बढ्दो रुचि भ्रष्टाचार प्रेरित देखिन्छ। २०४६ सालको राजनीतिक परिवर्तनपछि भिक्षु अश्वघोष महास्थविर नेकपा (एमाले) को कोटाबाट राष्ट्रिय सभा सदस्य बने । त्यसयताको नेपाली राजनीतिक परिदृश्यमा भिक्षुहरू विभिन्न राजनीतिक दलको बुईं चढिसकेका छन् । नेतासँगको सम्बन्ध सार्वजनिक गर्न भिक्षुहरू कतिसम्म उत्ताउला बनिसकेका छन् भन्ने कुराको दृष्टान्त हालैको निर्वाचनमा देखियो । नेताको समर्थक वा कार्यकर्ता जस्तो व्यवहार देखाउनु भिक्षुका लागि बिल्कुलै सुहाउने कुरा होइन । बौद्ध आदर्शअनुसार घरबार छाडेर बिहारमा आउनु सांसारिकताबाट टाढा हुनु हो ।
हिमालखबर
बहुगुणी बेसार
- डा. अरुणा उप्रेतीबेसारमा पाइने ‘करकुमिन’ भन्ने तत्वमा मानव कोषिका भित्रैसम्म पुगी संक्रमण र रोगसँग लड्ने शक्ति हुँदोरहेछ । त्यसैले आयुर्वेद विज्ञानमा बेसारलाई ‘महाऔषधि’ भनिएको रहेछ । १०० ग्राम बेसारमा ५–८% तेल, ७.३% प्रोटिन र सूक्ष्म मात्रामा भिटामिन–ए पनि पाइन्छ । यो सँगै करकुमिनमा एन्टिअक्सिडेन्ट अर्थात् उमेरसँगै हुने समस्या कम गराउने तत्व पनि पाइन्छ ।
वसन्त महर्जन
भौतिकवादी दृष्टिले बुद्ध देखिन्नन्
-वसन्त महर्जन समाजमा एक वर्गको बुझाइ छ– धर्म भनेको अलौकिक शक्ति र चमत्कारमा आधारित आस्था हो, जहाँ मान्छे निरीह पात्र मात्र हुन्छ, जीवन र जगतका यावत् कुरा कुनै अदृश्य शक्तिको इच्छानुसार चलिरहन्छ । गौतम बुद्धले भौतिकवाद (लोकायत) लाई मिथ्यादृष्टि भनेकाले भौतिकवादी दृष्टिकोणले मात्र हेरेर बुद्ध देखिन्नन्।
अमृत गुरुङ
श्रीमान्काे हत्यामा संलग्न कमाण्डरलाई माला लगाइदिनु पर्दा...
१३ वर्षअघिको सशस्त्र विद्रोहमा निर्दोष श्रीमान् गुमाएकी नानीमैयाँले त्यही घटनाका जिम्मेवार माओवादी कमाण्डरलाई विजयको माला लगाइदिनुपर्यो।
हिमालखबर
मुत्दुमका चरा
किरात राईको मुत्दुममा मानव उत्पत्ति र समाज विकासको क्रममा चराहरूको विशेष भूमिका रहेको वर्णन पाइन्छ।
वसन्त महर्जन
लुम्बिनी संरक्षणमा खटिने पहिलो व्यक्ति केशरशमशेर
लुम्बिनीमा केशरशमशेरले लापरवाही गरेको वा पुरातात्विक महत्वका सामग्री बिगारेको भन्ने भनाइ आक्षेप मात्र हो भन्ने कुरा त्यहाँका ढिस्कोहरूले नै प्रमाणित गरेका छन्।
रुघाखोकीको मौसम
जाडो मौसममा विशेषतः बालबालिका र वृद्धवृद्धाहरु रुघाखोकीलगायतका स्वास्थ्य समस्यासँगै आगोले पोल्ने, निस्सासिने, कार्बन मोनोअक्साइडको घातक असरमा पर्ने गर्छन्।
किन हुन्छ मधुमेह
मधुमेह रोगीका लागि उपयुक्त खाना र व्यायाम अत्यन्त आवश्यक छ । उपवास बस्नुहुँदैन, निश्चित समयमा खाना खाने बानी बसाउनुपर्छ । भोको पेटमा बिहानै योगाभ्यास गर्नु मधुमेहका लागि प्रतिकूल मानिन्छ ।
हिमालखबर
धनेसतिर नपुगेको ध्यान
नेपाली बृहत् शब्दकोशले ‘गर्दन र चुच्चो बढी लामो हुने र खुट्टासमेत अग्ला भई लमकलमक गरेर हिंड्ने एक जातको चरो’ भनी चिनाएको धनेस अचेल सजिलै देखिन छाडेको छ।
गर्भावस्थामा मूत्रनली संक्रमण
गर्भावस्थामा व्याक्टेरियाबाट हुने संक्रमणमध्ये सबभन्दा बढी मूत्रनलीमा हुन्छ, जसको कुनै लक्षण नदेखिन सक्छ।
ज्ञानमणि नेपाल
हलेसीका चार अभिलेख (इतिहास)
नेपालको पूर्वाञ्चलका कहलिएका चारधाम भनेका बराहक्षेत्र, रामधुनी, पिण्डेश्वर र सतासी हुन् । भारतका ठूला धाम जान नसक्नेहरू यिनै देवस्थलको यात्रा गरेर चित्त बुझाउँथे ।
वनस्पति घ्यू नचलाऊँ
वनस्पति घ्यूलाई लामो समय टिकाउ बनाउन ‘हाइड्रोजिनेशन’ गरिएको हुन्छ । त्यस्तो वनस्पति घ्यूमा ट्रान्सफ्याट (खराब बोसो) बन्छ, जसले मानव शरीरका लागि हानिकारक संतृप्त बोसो बढाएको हुन्छ ।
हिमालखबर
पदयात्राका सिकाइ
२०७३ सालभर म अन्दाजी डेढसय घण्टा कार्यालय–घर नियमित हिंडें। अर्को चानचुन डेढसय घण्टा लामा–छोटा पदयात्राको क्रममा हिंडियो। त्यस्तो समयमा गरिने एउटा मुख्य काम भनेको संगीत सुन्नु हो।
शेखर खरेल
बैसाखी र बाडुली
पढाइ चाँडै सिध्याएर यूरोपका भव्य शहरहरू घुम्ने मेरो सपना एउटा यस्तो सन्की दुर्घटनाको शिकार भयो, जसले मसामु दुई चीज मात्र बाँकी राखिदियो– बैसाखी र बाडुली।
हिमालखबर
रसुवाली तामाङको दशैं
दशैं मनाउने तामाङहरूमा गाउँपिच्छे तरीका फरक छ। भार्खुमा दशैंका पाहुनालाई तिहार अघिसम्म खुवाइसक्नुपर्छ, तर धुन्चेमा अर्को वर्षको दशैं अघिसम्म खुवाए पनि हुन्छ। रसुवाका तामाङले मनाउने आफ्नै पाराको दशैं क्रमशः कम हुँदै गएको छ।
हिमालखबर
छोरीलाई चिठी
ज्ञानमणि नेपाल
दशैंका केही उपाख्यान
दशैं भनेको वीर जातिको पर्व हो।
हिमालखबर
दशैंको चटारो
नेपालमा अत्यधिक ठूलो संख्याले मनाउने चाड दशैंमा निकट विगतसम्म रहेको विशेषतः आर्थिक सकसको पाटोलाई पनि अब त रोचक नै मानिएला, यदि कसैले अध्ययन गर्यो भने।
हिमालखबर
एक परदेशीको आत्मस्वीकारोक्ति
चार दशक लामो प्रवास बसाइले मलाई सबैथोक दियो। तर दशैं–तिहारमा घर बिर्सन सक्ने शक्ति भने कहिल्यै दिएन। त्यही माटोबाट मैलेबाँच्न चाहिने बौद्धिक आधार, नैतिक बल पाएँ, सामाजिक न्याय र आत्मसम्मानका कुरा सिकें। नेपाली बुट्टामै रहेछ– मेरो जीवनको चूरो, जिउनुको मूल्य मान्यता– जसले मलाई यहाँसम्म डोर्यायो। त्यसैले होला घरसँग मेरो सधैंको अटुट सम्बन्ध छ। सबैलाई दशैंको शुभकामना!
हिमालखबर
घर कि कोठा पुनःनिर्माण ?
घर भनेको जग, गारो र छानोले बनेको बास बस्ने संरचना मात्र नभई संस्कार, संस्कृति, इतिहास र सम्पदा पनि हो। घरका नाममा भूकम्प प्रतिरोधी दुइटा कोठा मात्र बनाउँदा हाम्रो निर्माण संस्कृति–सभ्यता सिद्धिन्छ।
चन्द्रकिशोर
आँगन के आदमी, मकान के मनई
चन्द्रकिशोर'मकान' सँगै पक्की घर र शहर पलायन बढेपछि मधेशका गाउँभित्रै गाउँ खोज्नुपर्ने अवस्था आएको छ। घरको बनोट यस्तो हुन्थ्यो जहाँ भँगेराले सहज बास पाउन सकोस्। दलानमा परेवाले ओत लिन सकोस्। आफू जे जस्तो खाए पनि 'कौर' कुकुरलाई खुवाउने गरिन्थ्यो। यसको भाव आफू मात्र होइन, वरिपरिका चराचुरुङ्गी र जनावर पनि पालिनुपर्छ भन्ने लाग्दथ्यो। आँगनमा तुलसीको मठ घरको हिस्सा मानिन्थ्यो। र, त्यस्ता घरमा घनश्याम अर्थात् भगवानको बास हुन्छ भन्ने ठानिन्थ्यो।
केदार शर्मा
घरको भर
हामी नेपालीको चिनजान नै ठेगानाबाट शुरू हुन्छ, त्यो पनि सकेसम्म 'स्थायी' ठेगानाबाटै। कदाचित् उत्तर दिनेले 'काठमाडौं' भन्यो भने सोधिने अर्को सम्भावित प्रश्न हुन्छ, “घर नै? (कि डेरा?)”
कनकमणि दीक्षित
न्यूयोर्कमा चार नेपाली
नेपालीको विश्वव्यापी फैलावटसँगै नेपाली ल्याकत पनि फैलिएको भान हुन्छ।
कनकमणि दीक्षित
नारायणहिटी: राष्ट्रपति भवन !
गणतन्त्रलाई बलियो लोकतान्त्रिक जगमा बसाउन राष्ट्रपति पदलाई मर्यादा चाहिन्छ, जो शीतलनिवासले दिन सक्दैन ।
कनकमणि दीक्षित
‘नयाँदिल्ली रिसाउँछ’
भारत भ्रमणको सन्दर्भमा प्रम शेरबहादुर देउवालाई नेपालको जीर्ण राज्य संयन्त्रले साथ नदिएको देखियो ।
हिमालखबर
ब्ल्याक होलको रहस्य
वैज्ञानिकहरुले बुधबार पहिलोपटक ‘ब्ल्याक होल’को तस्वीर सार्वजनिक गरेका छन् । आखिर के हो त ब्ल्याक होल ? डेढवर्ष अघि ‘हिमाल खबरपत्रिका’मा प्रकाशित डा.प्रज्ज्वल काफ्लेले लेख ।
कनकमणि दीक्षित
नेपालमण्डलको 'सबाल्टर्न' मुटु
काष्ठमण्डप कुनै राजारजौटा अथवा भगवानको थलो होइन, आदिकालदेखि नै यो आमजनताको आफ्नो थियो । यसै कारण 'गणतन्त्र नेपाल' ले त यस सत्तलको महत्व झनै बुझ्नुपर्ने थियो ।
मुकेश पोखरेल
आफैमाथि पहिरो खसेपछि...
‘ढुङ्गा खस्दै छ, गाडी छिटो अघि बढाउनुस्,’ छेउकै सिटका यात्री अत्तालिएर भन्दै थिए । एक्कासी गड्याङ्गगुडुङ्ग आवाज आयो, झ्यालका सिसा फुटे, बसको पछिल्लो भाग हिलो र ढुङ्गाले भरियो । म सहित पछिल्लो सीटका तीन जना यात्री घाइते भयौं, शरीरभरी लेदो पोतियो । हामी चढेको बसमाथि पहिरो खसेछ ।
कनकमणि दीक्षित
दोरम्बा दिवस
रामेछापको दोरम्बामा २०६० मा सेनाद्वारा भएको नरसंहारलाई माओवादी स्वयं बिर्सन चाहन्छ, किन?
अमूल्य स्तनपान
शिशुहरूको जीवनको लागि आमाको दूधको न तोक्न सकिने कुनै मूल्य छ न त विकल्प ।
Previous
14
15
16
17
18
Next
समाचार
सुमन नेपाली
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरू)
सत्तारूढ नेकपा (एमाले)ले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ।
हिमालखबर
काठमाडौंमा एमालेको प्रदर्शन
नेकपा (एमाले)ले काठमाडौंमा प्रदर्शन शुरू गरेको छ। जागरणसभाका लागि भद्रकालीबाट प्रदर्शन शुरू भएको हो।
हिमालखबर
निर्देशक कबीर खानसँग ‘डिरेक्टिङ वर्कशप’ (भिडिओ)
बलिउडका चर्चित निर्देशक कबीर खानले वृत्तचित्रदेखि फिल्मसम्मको आफ्नो यात्राबारे अनुभव साटेका छन्। फिल्म साउथएशियाका लागि काठमाडौं आएका खानले नेपालबाट शुरू भएको फिल्म यात्रा स्मरण गरे।
टिप्पणी
एमालेले रास्वपाबाट सिक्न नहुने कुरा
रवि लामिछाने पक्राउपछि रास्वपाले जे गरिरहेको छ, लिलाबल्लभ अधिकारीहरूको सन्दर्भमा एमालेले त्यसलाई दोहोर्याउनै हुँदैन।
गैरआवासीय नेपाली नागरिकता : बल नहुनेको नाम बलबहादुर
नागरिकता त भनिन्छ, तर मुलुकमा बस्न नपाइने, तीन महीनाको मात्र भिसा पाइने, आफ्नो घरजग्गा बेच्न नपाइने कागजको खोस्टो दोस्रो होइन, फोस्रो नागरिकता नै हो।
इन्डिया! नेपाली नागरिकमाथिको जासूसी बन्द गर
नेपाली राजदूतको मोबाइलमा पेगासस जस्तो खतरनाक सफ्टवेयर राखेर जासूसी गरेको इन्डिया यसपालि सार्वभौम नेपालका नागरिकमाथि खनिन आइपुगेको छ।
उद्यम
एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड
एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्कालाई बेलायतमा ‘वुमन्स ट्याब्लोइड अवार्डस् २०२४’ प्रदान गरिएको छ।
एनसेलको पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन
एनसेलले शुरू गरेको ‘एटीन फर एटीन’ अर्थात् १८औं वर्षका लागि १८ वटा सामाजिक पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन गरेको छ।
नूररानीको सपनाले हुर्काएको ‘नौरा’
विगतमा देशका चल्तीका शपिङ मार्केटहरूमा जाँदा विदेशी सामानको दबदबा देखेर खिन्न हुने नूररानी ढुंगेल प्याकुरेल ती ठाउँमा आफ्ना उत्पादन राखेको कल्पना गर्थिन्। त्यो कल्पना आज यथार्थमा परिणत हुँदा दंग छिन्।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.