समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
सुनचाँदी सस्तो हुने
रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति
कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ
गाउँ नै रित्तो पारेर भारततिर
थईन्द्र रिजालको ठगीधन्दा
एशिया कपका लागि युवा टोली घोषणा
कसरी हिंड्नु यस्तो फूटपाथमा?
जहाँ जीर्ण कक्षाकोठामा ज्यान जोखिममा राखेर पढ्छन् विद्यार्थी
रसुवाका तीन आयोजनाबाट थपियो १६८ मेगावाट बिजुली
धरहरा चढ्न दुई सय रुपैयाँ शुल्क
ब्लग
ज्ञानमणि नेपाल
जंगबहादुरको युद्धोत्साह
पहिले सल र पछि बलले सुखीम लिने इरादा पूरा गर्न नपाएका जंगबहादुरको ध्यान बेलायतबाट फर्केपछि पूरै भोटतिर मोडिएको थियो ।
चन्द्रकिशोर
भवानी भिक्षुको गाउँ
भवानी भिक्षुले ६० वर्षअघि आफ्नो प्रसिद्ध कथा हारजित मा वर्णन गरेको परिवेश नै अनुभूत हुन्छ, आज पनि गोटिहवा गाउँ पुग्दा ।
केदार शर्मा
म चाहिं भाषाविद् होइन
सजिलैसित ‘विद्’ बनाउने/बन्ने चलनले समाजको प्राज्ञिक स्तर र विशेषज्ञताको गुणवत्तामा नराम्रो असर परिरहेको र टपर्टुइँय्यापनको साम्राज्य फैलिइरहेको छ । - केदार शर्मा
भैरव रिसाल
तपाइँलाई राजा कस्तो लाग्छ ?
विश्वेश्वरप्रसाद कोइरालालाई रासस प्रयोग गरौं भन्ने लागेछ क्यार, हाम्रो पुनर्लेखनलाई मानेर पोलिटिक्समा राजनीति घुसाइदिए ।
ज्ञानमणि नेपाल
मिथिलामा नेपालको अक्षुण्ण अधिकार
नेपालको अखण्डता बिथोल्न प्रेरित कूटनीतिक व्यक्तिहरुले समय समयमा अनेक आधारहीन कुरा बोल्ने गरेका छन् ।
भैरव रिसाल
आर्यघाटमा मुर्दा बोल्यो
बोल्न पाएको मञ्चहरूको सदुपयोग गर्न खप्पिस सूर्यबहादुर थापाले एकपटक आर्यघाटको मुर्दालाई राष्ट्रिय सभागृह ल्याएर सत्तासीनहरूलाई तर्साएका थिए ।
भैरव रिसाल
राजा झुक्किंदा भयो चुनाव
सल्लाहकारहरूले सही सूचना संकलन गर्न सकेको भए २०१५ सालमा राजा महेन्द्रले न चुनाव गराउँथे न नेपाली कांग्रेसले जित्थ्यो ।
हिमालखबर
जस्तो छ त्यस्तै दिनु
गभर्नर कल्याणविक्रम अधिकारीले आफूले दिंदै नदिएको राजीनामा बारेको समाचार ‘जस्तो आएको छ त्यस्तै दिनु’ भनेका थिए ।
ज्ञानमणि नेपाल
पृथ्वीनारायणको अंग्रेज नीति
अंग्रेजसँग सलको नीति मार्फत नेपाली भूमि बढाउन पृथ्वीनारायण शाहले आफ्ना काविल वकिलहरू खटाएका थिए ।
हिमालखबर
केशरबहादुरको करामत
केशरबहादुर केसी ठूला विद्वान् थिए, यो निर्विवाद विषय हो । उनीबारेका अनेकौं रोचक प्रसंग छन् ।
हिमालखबर
अनिरुद्रप्रसादको सानो चित्त
सरकारी गाडी दाइजोमा दिने उनै अनिरुद्रप्रसाद सिंह अख्तियारको प्रमुख आयुक्त बने ।
शेखर खरेल
हात (न) मिलाउनुस्
पश्चिमाहरू संक्रमणको डरले सकेसम्म हात मिलाउनु नपरोस् भन्छन् तर हामीचाहिं आधुनिक देखिनै पनि नमस्कार त्यागिरहेका छौं ।
हिमालखबर
भगवतीप्रसादले नदिएको राजीनामा !
एकाएक प्रधानन्यायाधीश भगवतीप्रसाद सिंहको राजीनामा आयो र हल्ला फैलियो– सिंहले त राजीनामा नै दिएका थिएनन् !
हिमालखबर
चेपाङका खाना उत्तम हुँदाहुँदै अपहेलित
डा अरुणा उप्रेती कर्णालीमा कोदो, फापर, सिमी प्रयोग गर्न नजान्दा ‘भोकमरी’ भनिए जस्तै हो, चेपाङ समुदायमा भोकमरीको चर्चा गरिनु। जर्मनी पुगेर केही दिनअघि मात्र फर्केका एकजना साथीले बडो जिज्ञासु हुँदै भने, “जर्मनीमा त एरिएल याम खाइयो । बडो मीठो र स्वस्थकर रहेछ । नेपालमा पाइन्छ कि पाइँदैन हँ ! पत्ता लगाएर बारीतिर रोप्न पाए हुन्थ्यो !” मलाई अचम्म लागेन । र, हामीकहाँ चेपाङले खाने गिठ्ठा नै एरिएल याम हो भनें ।
श्वासनलीका दुई समस्या दम र सीओपीडी
डा सुमनराज ताम्राकारश्वासनलीमा हुने दुई समस्या दम र सीओपीडीबारे धेरैमा अस्पष्टता पाइन्छ। दम हुनुमा अरू धेरै कारण भए पनि धेरैजसोमा एलर्जीका कारण हुन्छ । सीओपीडी (क्रोनिक अब्सट्रक्टिभ पुल्मोनरी डिजिज) भने प्रायःजसो बूढापाकालाई लाग्ने दीर्घ रोग हो ।
सम्पदा मल्ल
कान्सजस्तै सपना मुस्ताङको
-सम्पदा मल्ल अनेकौं दुःख र हण्डर सहेरै पनि चलचित्र महोत्सवहरू आयोजना गरिरहेका सिनेप्रेमीहरूको संघर्ष हेर्दा लाग्छ, कुनै दिन हाम्रो कुनै नगर फ्रान्सको कान्सजस्तै विख्यात हुनेछ।
जब्बर बन्दैछ क्षयरोग
साँझपख मन्द ज्वरो आउने, खानामा अरुचि र त्यसै दुब्लाउँदै जाने भयो भने क्षयरोगको परीक्षण गराइहाल्नु बुद्धिमानी हुन्छ।
केदार शर्मा
गर्वको जीवन, सन्तुष्ट निधन (इन्द्रबहादुर राईको सम्झना)
इन्द्रबहादुर राई (९१) को अवसानसँगै नेपाली वाङ्मयको एउटा युगको अन्त्य भएको छ।
थाहै नपाई हुन्छ थाइरोइड
थाइरोइड ग्रन्थीमा समस्या हुने बित्तिकै लक्षण नदेखिने भएकोले यसबाट प्रभावित आधाजसोलाई आभाससम्म हुँदैन।
कनकमणि दीक्षित
पहिलो विद्युतीय शवदाह यन्त्र
नेपालको पहिलो विद्युतीय शवदाह यन्त्र, जुन कहिल्यै प्रयोगमा आएन । तर आज समय परिवर्तन भएको छ । पशुपतिमा योभन्दा धेरै ठूलो शवदाह गृह चल्तीमा आएकै पाँच वर्ष भइसक्यो । ‘संस्कृति विरोधी’ भन्नेहरूको आवाज विलीन भइसक्यो ।
रविन गिरी
साथी बन्न सक्छु?
पुरुषले जति नै लैंगिक दुःख झेल्नु परे पनि त्यो महिलाको भन्दा कमै हुने भएकाले लैंगिक न्याय स्थापनामा पुरुषको दायित्व बढी छ।
सविना देवकोटा
महीनावारीमा प्रेम
महीनावारीप्रति पुरुष थोरै मात्र संवेदनशील भइदिए पनि पीडा कम हुने रहेछ ।
वसन्त महर्जन
दैलेखमा संग्रहालय सपना
प्राचीन खस राज्यको हिउँदे राजधानी दैलेखको दुल्लुलाई यतिबेला नभई नहुने ‘विकास’ हो– ऐतिहासिक र सांस्कृतिक संग्रहालय।
सञ्जीव शर्मा
आत्मबलका यात्री
गोलेलाई लाग्छ, दुर्घटना नभएको, आधा शरीर नगुमाएको भए उही दिनभरको काम र बेलुकाको भट्टीको लत छुट्दैनथ्यो होला, यसरी घुम्दिनथें होला । “यो यात्रापछि मैले बुझेको चाहिं जिन्दगी जस्तो बनायो त्यस्तै बन्दो रहेछ” सरल भावमा उनी भन्छन्, “जीवन पहिले भन्दा रमाइलो छ ।” करीब ५५० किमी लामो लुम्बिनी–बोधगया यात्रा ह्वीलचेयरमै पूरा गरेका रामबहादुर तामाङको चाहना छ– ह्वीलचेयरबाटै दक्षिणएशियाका सबै राष्ट्र पुग्ने ।
पाठेघरको क्यान्सरबाट कसरी बच्ने
-डा सुमनराज ताम्राकार स्क्रिनिङ टेष्टका कारण अमेरिकामा पछिल्लो ३० वर्षमा पाठेघरको मुखको क्यान्सरले हुने मृत्युमा ५० प्रतिशत कमी आएको छ । नेपालमा भने आधाजसो पाठेघरको मुखको क्यान्सरका बिरामी कहिल्यै स्क्रिनिङ नगराइएका हुन्छन् । यो रोगको प्रारम्भिक स्थितिमा कुनै पीडा हुन्न । दुख्न थाल्दा क्यान्सर फैलिसकेको हुन्छ । यो रोग निकै फैलिसकेपछि खुट्टा सुन्निने, पेट फुल्ने, पिसाब नहुने, कम्मरको हड्डी दुख्ने आदि हुन्छ ।
कुन्द दीक्षित
पर्वातारोहणकी ‘अभिलेखालय’ थिइन् एलिजाबेथ हली
-कुन्द दीक्षित नेपाली पर्वतारोहणकी इतिहासकार थिइन् एलिजाबेथ हली । नेपाल सरकारले सन् २०१४ मा पुठा हिउँचुलीको एउटा चुचुरोलाई उनको सम्मानमा ‘पीक हली’ नामकरण गरेपछि उनलाई चित्त बुझेन । हिमालका आफ्नै स्थानीय नाम हुने भएकाले ती कायमै राख्नुपर्ने भन्दै उनले मानिसका नाममा हिमालको नाम नराख्न आग्रह गरिन् ।
घातक ईक्लेम्पसिया
-डा सुमनराज ताम्राकार उच्च रत्तचापको जटिलताका कारण गर्भावस्थामा देखापर्ने कम्पन (ईक्लेम्पसिया) लाई कुनै पनि अर्थमा सामान्य रूपमा लिनुहुँदैन।
हिमालखबर
जन्मदिन, जनवरी १
राजेश कोइराला अमेरिकामा शरणार्थी हुनु देश नहुनु मात्र होइन, जन्ममिति फेरिनु समेत हुँदोरहेछ। नियतिसँगै समय र मौसमका फरक हिसाबकिताब राख्न पनि जान्नुपर्ने रहेछ। ह्यारिसवर्गका दाहालका भनाइमा; वर्ष, महीना, बार, घन्टा, मिनेट, सेकेन्डको ज्ञान भए पनि अमेरिकामा समयको सिकाइ फरक हुन्छ । त्यसमा पनि समयलाई घटाउने बढाउने डे–लाइट सेभिङ्गको कुरा त धेरैलाई नितान्त नौलो लाग्छ ।
हिमालखबर
अमेरिकामा शरणार्थीको जन्मदिन, जनवरी १
अमेरिकामा शरणार्थी हुनु देश नहुनु मात्र होइन, जन्ममिति फेरिनु समेत हुँदोरहेछ। नियतिसँगै समय र मौसमका फरक हिसाबकिताब राख्न पनि जान्नुपर्ने रहेछ।
कनकमणि दीक्षित
आन्तरिक आतंक भोगिसक्यौं, अन्तर्राष्ट्रिय आतंक छिर्न नदिऊँ
भारत, पाकिस्तान र अफगानिस्तान विशेषगरी अन्तर्राष्ट्रिय आतंकवादको मारमा छन्, जसले ती एक–एक मुलुकको आन्तरिक राजनीतिलाई समेत असर पारेको छ, लोकतन्त्रलाई कमजोर बनाइदिएको छ ।
Previous
13
14
15
16
17
Next
समाचार
सुमन नेपाली
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरू)
सत्तारूढ नेकपा (एमाले)ले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ।
हिमालखबर
काठमाडौंमा एमालेको प्रदर्शन
नेकपा (एमाले)ले काठमाडौंमा प्रदर्शन शुरू गरेको छ। जागरणसभाका लागि भद्रकालीबाट प्रदर्शन शुरू भएको हो।
हिमालखबर
निर्देशक कबीर खानसँग ‘डिरेक्टिङ वर्कशप’ (भिडिओ)
बलिउडका चर्चित निर्देशक कबीर खानले वृत्तचित्रदेखि फिल्मसम्मको आफ्नो यात्राबारे अनुभव साटेका छन्। फिल्म साउथएशियाका लागि काठमाडौं आएका खानले नेपालबाट शुरू भएको फिल्म यात्रा स्मरण गरे।
टिप्पणी
एमालेले रास्वपाबाट सिक्न नहुने कुरा
रवि लामिछाने पक्राउपछि रास्वपाले जे गरिरहेको छ, लिलाबल्लभ अधिकारीहरूको सन्दर्भमा एमालेले त्यसलाई दोहोर्याउनै हुँदैन।
गैरआवासीय नेपाली नागरिकता : बल नहुनेको नाम बलबहादुर
नागरिकता त भनिन्छ, तर मुलुकमा बस्न नपाइने, तीन महीनाको मात्र भिसा पाइने, आफ्नो घरजग्गा बेच्न नपाइने कागजको खोस्टो दोस्रो होइन, फोस्रो नागरिकता नै हो।
इन्डिया! नेपाली नागरिकमाथिको जासूसी बन्द गर
नेपाली राजदूतको मोबाइलमा पेगासस जस्तो खतरनाक सफ्टवेयर राखेर जासूसी गरेको इन्डिया यसपालि सार्वभौम नेपालका नागरिकमाथि खनिन आइपुगेको छ।
उद्यम
एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड
एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्कालाई बेलायतमा ‘वुमन्स ट्याब्लोइड अवार्डस् २०२४’ प्रदान गरिएको छ।
एनसेलको पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन
एनसेलले शुरू गरेको ‘एटीन फर एटीन’ अर्थात् १८औं वर्षका लागि १८ वटा सामाजिक पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन गरेको छ।
नूररानीको सपनाले हुर्काएको ‘नौरा’
विगतमा देशका चल्तीका शपिङ मार्केटहरूमा जाँदा विदेशी सामानको दबदबा देखेर खिन्न हुने नूररानी ढुंगेल प्याकुरेल ती ठाउँमा आफ्ना उत्पादन राखेको कल्पना गर्थिन्। त्यो कल्पना आज यथार्थमा परिणत हुँदा दंग छिन्।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.