समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति
कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ
गाउँ नै रित्तो पारेर भारततिर
थईन्द्र रिजालको ठगीधन्दा
एशिया कपका लागि युवा टोली घोषणा
कसरी हिंड्नु यस्तो फूटपाथमा?
जहाँ जीर्ण कक्षाकोठामा ज्यान जोखिममा राखेर पढ्छन् विद्यार्थी
रसुवाका तीन आयोजनाबाट थपियो १६८ मेगावाट बिजुली
धरहरा चढ्न दुई सय रुपैयाँ शुल्क
माम्चा चुंगोदेखि घाघरासम्म कर्नाली पछ्याउँदाको रोमाञ्च
ब्लग
हिमालखबर
'महिला प्रजनन् अधिकारकाे सम्मान गरौं'
उसको जीवनको सबैभन्दा सक्रिय र आर्थिक रूपमा उत्पादनशील समय बच्चा जन्माउनका लागि खर्च गरेकी छ भनेर मुख्यतः परिवारले बुझेर सम्मान गर्नुपर्याे । यो अवस्थालाई उसको कमजोरीको रूपमा लिएर बच्चा र आमा दुवै प्रताडित हुने अवस्था आउनु हुँदैन ।
मिलन बगाले
कठै ! सिंहदरबारको पर्खाल
झरीले भत्काएको सिंहदरबारको पर्खालले जतिसुकै शक्तिशाली र सुरक्षित ठानिएकाहरू पनि जोखिममा रहेको प्रमाण दिएको छ।
भैरव रिसाल
लुतो फाल्ने चलनसँगै हरायो वनस्पतिको संरक्षण
झ्याट्ट हेर्दा परम्पराको निरन्तरता जस्तो मात्र देखिए पनि लुतो फाल्ने कार्यमा विभिन्न वनस्पति चाहिने भएकाले यो त जैविक विविधतासँग पो जोडिएको रहेछ ।
भैरव रिसाल
राजा वीरेन्द्रले सोधे, “आफ्नै आँखाले देख्या हो ?”
पहिले सुर्खेतको भ्रमणमा रुखो मिजास देखाउँदै आफ्नो कुरा मात्र थोपरेका राजामा समयसँगै अलि परिपक्वता आएछ, ६ वर्षपछिको धनकुटा भ्रमणमा अरूका कुरा पनि सुने।
भैरव रिसाल
‘राजाको नाममात्रका सल्लाहकार’
पञ्चायती व्यवस्थामा यस्तो बेला आएछ, डा. तुलसी गिरीलाई नजिक राख्न नहुने र टाढा राख्न पनि नमिल्ने स्थितिमा राजाको सल्लाहकार बनाइएछ।
भैरव रिसाल
उहिलेको बिहे
जन्तेबाख्रोमा मांसाहारीहरूले तिक्खर पिरो सहँदै टङ्रङ्ग झोल सहितको मासुको छिपछिपे स्वाद लिनुपर्थ्याे !
मिलन बगाले
भक्तपुरलाई सिकाएको सिम्रौनगढ
राजधानीको संस्कृति र कलाको चेतमा सिम्रौनगढको योगदान मिसिएको छ। तर, सिम्रौनगढ ?
हिमालखबर
क्यान्सरपीडित बालबालिकाको कहाली
उचित परामर्श नपाउँदा तनाव झेल्न नसकेर कतिपय अभिभावकले निको हुने क्यान्सरपीडित बालबच्चालाई समेत अस्पतालबाट निकालेर घर लैजाँदा रहेछन्।
भैरव रिसाल
घुमघामको चाँजो: हिजो र आज
ओढ्ने–ओछ्याउने र सातु–सामल बोकेर यात्रामा निस्किनुपर्ने विगतको बाध्यता सम्झँदा अहिलेको ‘टुर प्याकेज’ का अनेक सुविधाले चकित पार्छ ।
भैरव रिसाल
‘साइकल पत्रकारिता’
त्यस बखत जोकोहीको पहुँचमा नरहेको साइकल पाउनु शानको विषय थियो, शहरका विभिन्न स्थानमा नेताहरूलाई भेटेर सूचना बटुल्न त्यो काइदाको साधन बन्यो।
हिमालखबर
चिनियाँ प्रथम महिलासँगको त्यो अविश्वसनीय भेट
विदेशी विद्यार्थीले लेखेको एउटा निमन्त्रणा पत्रको भरमा हामीसँग भेट्न राजी हुने चिनियाँ प्रथम महिला फङ लियुआनसँगको भेटले महिला सशक्तीकरणका लागि देशमै केही गर्ने गजबको प्रेरणा दिएको छ ।
डा. अरुणा उप्रेती
महिला, भोग र योग
आफ्नो शरीर रेखदेखको लागि फुर्सद निकाल्न नसक्ने हो भने दीर्घकालीन स्वास्थ्य समस्याले गाँज्न सक्छ, त्यो बेला हामीले व्यस्त जीवनशैलीबाट गरेको कमाइको के अर्थ ?
अजय दीक्षित
किन बुझ्ने गर्मी ?
जलवायु परिवर्तनसँगै बढ्दो तापमान र कार्बन उत्सर्जनका कारण अब गर्मीलाई बेलैमा बुझ्ने र अनुकूल हुने प्रयास थालिहाल्नुपर्ने भइसकेको छ।
वसन्त महर्जन
गुठीमा वक्रदृष्टि
समुदायको व्यवस्थापनदेखि धर्म–संस्कृतिसम्म गाँसिएको गुठीमाथि प्रहार गर्ने गरी सरकारले कानून बनाउन खोज्नु आपत्तिजनक छ।
शब्द/तस्वीरः भरतबन्धु थापा
छालसँग पौंठेजोरी
कतै समथर बहाव त कतै छालको रोमाञ्चक धक्का ∕ यिनै विशेषताले साहसिक जलयात्रा ‘र्याफ्टिङ’ धेरैको प्रिय छ । अझ, गर्मीयाममा पानीसँगको पौंठेजोरीको मिठास नै बेग्लै ।
वसन्त महर्जन
बुद्ध र अलौकिक शक्ति
ध्यान साधनाका क्रममा आम व्यक्तिभन्दा फरक अनुभूति हुनु र केही क्षमता आर्जन गर्नु अलौकिकता होइन।
भैरव रिसाल
जङ्गबहादुरको उज्याला पाटा
इतिहासको कालो पानामा कतिपय राम्रा कुरा पनि लुक्छन्, प्रधानमन्त्रीका रूपमा जङ्गबहादुरले गरेका केही काम त्यस्तै अँध्यारोमा छन्।
हिमालखबर
तीनपुस्ते राजाका झझल्काे
नेपाली युवतीहरूले घेरिएका युवराज खाना खाने बेला कताबाट मेरो नजिकै भएको देखेँ । मैले भनेँ, “सरकारलाई मैले अपहरण गर्न खोजेकी थिइँन है, पछि फेरि अर्को सजाय भोग्नु नपरोस् नि !” ठट्टा गर्दै अङ्ग्रेजीमा जवाफ आयो, “अहिले अपहरण गर न त ।” मैले पनि भनेँ, “पाए गर्थें नि, यस्तो सुन्दर युवकलाई !”
हिमालखबर
पिताजी भुवनलालको राजीनामाः भित्री कुरा यस्तो हो
पिताजीले राजीनामा दिने मनस्थिति बनाएपछि हरेक क्याबिनेट बैठकमा जाँदा राजासित एकान्तको अनुकूलतामा राजीनामा बुझाउने मनसायले खल्तीमा राखेर जाने गर्नुहुन्थ्यो ।
भैरव रिसाल
मन्त्री प्रस्ताव आउँदा लुकेछन् भुवनलाल
२०१७ सालको ‘कु’ पछि राजनीतिक नेताहरूलाई धमाधम पक्राउ गर्दै गर्दा मन्त्री बनाउन खोजी गरिएका भुवनलाल प्रधान समातिने डरले घरको बुइँगलमा लुकेछन्।
मिलन बगाले
पुनर्निर्माणको मनकामना पाठ
समुदाय र सरकारको हातेमालोबाटै गर्न सकिने सम्पदा पुनर्निर्माणमा विदेशी सहयोग खोज्नु सुहाउँदो कुरा होइन।
हिमालखबर
औषधि तुलसी
धार्मिक मान्यताका कारण रोपिने तुलसी स्वास्थ्यका दृष्टिले पनि उत्तिकै लाभदायक छ।
वसन्त महर्जन
बुद्ध र शाक्य
शाक्य कुलको शासन भएको त्यसबेलाको कपिलवस्तुलाई शाक्य गणराज्य भनियो र त्यहाँका जनताको राष्ट्रियता पनि शाक्य हुनपुग्यो।
भैरव रिसाल
‘जयतु संस्कृतम्’ आन्दोलनको अन्तर्य
शिक्षा सुधारको माग उठाउने विद्यार्थी आन्दोलन थियो ‘जयतु संस्कृतम्’, त्यसको प्रभाव भने राणाशासनमै धक्का दिने ठूलो बन्न पुग्यो।
भैरव रिसाल
दरबारबाट बीपीलाई फर्काइँदा
जनमतसंग्रहको नतिजा आएको सात महीनापछि राजा वीरेन्द्रको जन्मोत्सव समारोहमा निम्त्याइएका बीपी कोइराला ‘औपचारिक पोशाक’ मा नजानुको कारण के हुँदो हो ?
भैरव रिसाल
साझा बस र राजा महेन्द्र
रणनीतिक खेलाडी राजा महेन्द्रले ‘साझा’ संस्थाको अवधारणा ल्याउनुको कारण पञ्चायती व्यवस्थाप्रति आम असन्तुष्टि मत्थर पार्ने रणनीति नै संभवतः प्रमुख थियो।
वसन्त महर्जन
त्रिपिटकमा खुम्चिएको बुद्ध–बुझाइ
बौद्ध धर्मको मूल ग्रन्थ त्रिपिटक हो भन्ने भ्रम धेरैमा छ, तर रुचि र उद्देश्यमा पर्न सक्ने अन्य ग्रन्थ पनि प्रशस्त छन्।
भैरव रिसाल
राष्ट्रकवि घिमिरे घरबाट भाग्दा
माधवप्रसाद घिमिरे विद्यालय शिक्षा आर्जन गर्न १७ वर्षको उमेरमा लमजुङबाट सात मोहोर बोकेर सुटुक्क काठमाडौं हान्निएका थिए।
वसन्त महर्जन
व्यवहारवादी भिक्षु अश्वघोष
कोरा सिद्धान्तमा भन्दा व्यवहारमा विश्वास गर्ने भिक्षु अश्वघोष महास्थविर बौद्घ समाजको तडकभडकप्रति विमति राख्थे ।
भैरव रिसाल
राजा त्रिभुवनले जलाए १० हजारको नोट
नयाँ जंगी पोशाक किन्न श्री ३ चन्द्रशमशेरसँग रकम माग्दा भनेजति प्राप्त नभएपछि राजा त्रिभुवन रिसले आगो भएछन्।
Previous
10
11
12
13
14
Next
समाचार
सुमन नेपाली
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरू)
सत्तारूढ नेकपा (एमाले)ले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ।
हिमालखबर
काठमाडौंमा एमालेको प्रदर्शन
नेकपा (एमाले)ले काठमाडौंमा प्रदर्शन शुरू गरेको छ। जागरणसभाका लागि भद्रकालीबाट प्रदर्शन शुरू भएको हो।
हिमालखबर
निर्देशक कबीर खानसँग ‘डिरेक्टिङ वर्कशप’ (भिडिओ)
बलिउडका चर्चित निर्देशक कबीर खानले वृत्तचित्रदेखि फिल्मसम्मको आफ्नो यात्राबारे अनुभव साटेका छन्। फिल्म साउथएशियाका लागि काठमाडौं आएका खानले नेपालबाट शुरू भएको फिल्म यात्रा स्मरण गरे।
टिप्पणी
एमालेले रास्वपाबाट सिक्न नहुने कुरा
रवि लामिछाने पक्राउपछि रास्वपाले जे गरिरहेको छ, लिलाबल्लभ अधिकारीहरूको सन्दर्भमा एमालेले त्यसलाई दोहोर्याउनै हुँदैन।
गैरआवासीय नेपाली नागरिकता : बल नहुनेको नाम बलबहादुर
नागरिकता त भनिन्छ, तर मुलुकमा बस्न नपाइने, तीन महीनाको मात्र भिसा पाइने, आफ्नो घरजग्गा बेच्न नपाइने कागजको खोस्टो दोस्रो होइन, फोस्रो नागरिकता नै हो।
इन्डिया! नेपाली नागरिकमाथिको जासूसी बन्द गर
नेपाली राजदूतको मोबाइलमा पेगासस जस्तो खतरनाक सफ्टवेयर राखेर जासूसी गरेको इन्डिया यसपालि सार्वभौम नेपालका नागरिकमाथि खनिन आइपुगेको छ।
उद्यम
एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड
एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्कालाई बेलायतमा ‘वुमन्स ट्याब्लोइड अवार्डस् २०२४’ प्रदान गरिएको छ।
एनसेलको पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन
एनसेलले शुरू गरेको ‘एटीन फर एटीन’ अर्थात् १८औं वर्षका लागि १८ वटा सामाजिक पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन गरेको छ।
नूररानीको सपनाले हुर्काएको ‘नौरा’
विगतमा देशका चल्तीका शपिङ मार्केटहरूमा जाँदा विदेशी सामानको दबदबा देखेर खिन्न हुने नूररानी ढुंगेल प्याकुरेल ती ठाउँमा आफ्ना उत्पादन राखेको कल्पना गर्थिन्। त्यो कल्पना आज यथार्थमा परिणत हुँदा दंग छिन्।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.