HimalKhabar.com :: A Complete Nepali Political News Portal
विदेश
चीनले गरीबीविरुद्धको लडाइँ कसरी जित्यो ? चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्नो देशबाट गरीबी उन्मूलन गरेको घोषणा गरेका छन्। विगत आठ वर्षमा करीब १० करोड नागरिकलाई गरीबीबाट मुक्त गरेको चीनको दाबी छ। तर, चीनले गरीबी मापदण्डका लागि बनाएको आधारमा कतिपय विश्लेषकले शंका गरेका छन्।
पाकिस्तानमा अल्पसंख्यकमाथि आईएसको आक्रमण, ११ जनाको मृत्यु पाकिस्तानको बलुचिस्तान प्रान्तमा अल्पसंख्यक शिया हजारा समुदायमाथि भएको आक्रमणमा ११ जनाको मृत्यु भएको छ। उक्त आक्रमणको अतिवादी संगठन इस्लामिक स्टेटले जिम्मेवारी लिएको छ।