HimalKhabar.com :: A Complete Nepali Political News Portal
सरकार
एसिड पीडितको आजीवन उपचार खर्च सरकारले व्यहोर्ने, चारवटा अस्पताललाई डेडिकेटेड बनाइने एसिड आक्रमणका पीडितहरूको आजीवन खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ। त्यसका लागि सरकारले काठमाडौं उपत्यकामा चार वटा डेडिकेटेड अस्पताल समेत तोकेको छ।