मन्त्रिपरिषद् बैठकले गर्यो सचिवको व्यापक सरुवा: कसको सरुवा कहाँ भयो ?
मन्त्रिपरिषद् पुनर्गठन पछिको पहिलो बैठकले सचिवको व्यापक सरुवा गरेको छ। बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले सचिवको सरुवा गरेको हो।
सरकारले घटायो करका दर र अन्तःशुल्क
सरकारले करका दर र अन्तःशुल्क घटाउने निर्णय गरेको छ। बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले करका दर र अन्तःशुल्क घटाउने निर्णय भएको बताए।