HimalKhabar.com :: A Complete Nepali Political News Portal
सरकार
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नेकपा (माओवादी केन्द्र) को संसदीय दलका नेता कुलप्रसाद केसी लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्।
३ साउनमा प्रतिनिधि सभा बैठक बोलाउन सिफारिश गर्ने मन्त्रिपरिषद्को निर्णय मन्त्रिपरिषद्को बैठकले ३ साउनमा प्रतिनिधि सभाको बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय गरेको छ।