HimalKhabar.com :: A Complete Nepali Political News Portal
सरकार
सुराकीका नाममा राज्यकोषबाट मनलाग्दी पैसा लिंदै मधेशका मन्त्री र सचिव प्रहरी विना नै सुराकीका नाममा मधेश प्रदेशका गृहमन्त्री र सचिवले राज्यकोषबाट मनलाग्दी पैसा लिएको पाइएको छ।
सार्वजनिक शौचालयका लागि पोखरामा पनि निजी क्षेत्रसँग सम्झौता गरिने पोखरा महानगरपालिकाले पनि सार्वजनिक शौचालयका रुपमा प्रयोग गर्नका लागि निजी क्षेत्रसँग सम्झौता गर्ने भएको छ।