बीमा प्राधिकरणका अध्यक्ष सिलवाल विरुद्ध मुद्दा दायर
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।
घूस दिने व्यक्ति विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस दिने व्यक्ति विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ।