पूर्वी तराईमा फैलँदै खतरनाक घोप्टे काँडा
स्थानीय जैविक विविधतालाई विस्थापित गर्ने वनस्पतिलाई मिचाहा, अतिक्रमणकारी र विनाशकारी प्रजाति भनिन्छ। तर, पूर्वी तराईमा फैलँदै गरेको लज्जावती जस्तो देखिने घोप्टे काँडा मिचाहा मात्र नभई गाईवस्तुकै निम्ति पनि खतरनाक रहेको छ।
प्राकृतिक स्रोतको उपयोगमा विवादः प्रदेशले रोक्यो स्थानीय सरकारले लगाएको ठेक्का
प्राकृतिक स्रोत साधन उपयोगको विषयलाई लिएर रुपन्देहीका स्थानीय सरकार र प्रदेश सरकारबीच विवाद उत्पन्न भएको छ।