HimalKhabar.com :: A Complete Nepali Political News Portal
वातावरण
बाघको आक्रमणमा वृद्धको मृत्यु बाघको आक्रमणमा परेर चितवनको खैरहनी नगरपालिका–१३ बैरियाका ६५ वर्षीय नारायण दाहालको मृत्यु भएको छ।
मुस्ताङमा पर्वतीय वकालत सम्मेलन हुने पर्वतीय क्षेत्रले भोग्नु परेका समस्या र चुनौतीबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गर्ने उद्देश्यले मुस्ताङमा ‘माउन्टेन एड्भोकेशी समिट’ (पर्वतीय वकालत सम्मेलन) आयोजना हुने भएको छ।