नेपालमा ‘हिट वेभ’, किन बढ्यो हपक्क गर्मी?
चैत अन्तिमदेखि विशेष गरी तराईका केही स्थानमा ‘हिट वेभ’ नै भन्न मिल्ने गरी तापक्रम बढ्दा ती क्षेत्रमा उखरमाउलो गर्मी भएको छ।
काठमाडौंमा बिहानै मास्क किन लगाउनुपर्छ?
चिसो बढेसँगै आँखाले देख्न नसकिने प्रदूषण पनि जम्ने भएकाले बिहानीको हावा पनि प्रदूषित छ।