HimalKhabar.com :: A Complete Nepali Political News Portal
वातावरण
मोरङमा भेटियो वनस्पतिको नयाँ प्रजाति मोरङबाट पत्ता लागेको र स्वरूप पनि अलिअलि मोरङ्गे वनस्पति जस्तै भएकाले हुनुपर्छ, नयाँ प्रजातिलाई ‘टाइफोनियम मोरङ्गेन्स’ नाम दिइएको छ।
इलाममा हाब्रे वासस्थान संरक्षण क्षेत्र घोषणा इलाममा रेडपान्डा (हाब्रे) को वासस्थान जोगाउन बिहीबार ‘रेडपान्डा संरक्षण क्षेत्र’ घोषणा गरिएको छ।