सानिमा ब्यांकद्वारा दीर्घायु बचत योजना अन्तर्गत १० लाख प्रदान
सानिमा ब्यांकले दीर्घायु बचत योजना अन्तर्गत रु.१० लाखको दुर्घटना बीमादाबी भुक्तानी गरेको छ।
काठमाडौं उपत्यकामा एउटा ब्यांकका ६ वटा शाखा मात्र खुल्ने
नेपाल राष्ट्र ब्यांकले काठमाडौं उपत्यकामा ब्यांक तथा वित्तीय संस्थाको सीमित शाखा आलोपालोमा मात्र सञ्चालन गर्न निर्देशन दिएको छ।