HimalKhabar.com :: A Complete Nepali Political News Portal
ब्यांकिङ
कृषि विकास ब्यांंकको सहकार्य खल्तीसँग डिजिटल भुक्तानीका लागि कृषि विकास ब्यांकले खल्ती डिजटलसँग सहकार्य गरेको छ। मोबाइल वालेट खल्तीमा पैसा राख्न र खल्तीबाट ब्यांकमा पठाउन सकिने गरी यस्तो सहकार्य भएको हो।
नबिल ब्यांकले ल्यायो चाडपर्व योजना, घर कर्जामा ७.४९ प्रतिशत ब्याजदर नबिल ब्यांकले धेरै ग्राहकलाई खुशी पार्ने उद्देश्यले चाडपर्व योजना ल्याएको बताएको छ। ब्यांकका अनुसार यो योजना अन्तर्गत १३ देखि २४ महीनासम्मको व्यक्तिगत मुद्दती खातामा ग्राहकलाई वार्षिक ९ प्रतिशतसम्म ब्याजदरमा सेवा प्रदान गरिनेछ।