नेको इन्स्योरेन्सले ८.१६ प्रतिशत नगद लाभांश बाँड्ने
नेको इन्स्योरेन्सले आफ्ना शेयर सदस्यहरुलाई मुनाफाको ८.१६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । नेकोको शुक्रबार सम्पन्न २४ औं वार्षिक साधारण सभाले लाभांशको घोषणा गरेको हो ।
खेलकुदमा कीर्तिमानी वर्ष–२०७६
बी डिभिजन लिग, विश्वकप फुटबल छनोटदेखि स्थानीय स्तरका सम्पूर्ण खेलकुद गतिविधि बन्दाबन्दीका कारण स्थगित छन्। तर, २०७६ नेपाल खेलकुदका लागि कीर्तिमानी वर्ष बन्न पुग्यो ।