HimalKhabar.com :: A Complete Nepali Political News Portal
अर्थ
७५ हजार विपन्न युवालाई याे वर्ष १०० दिनको रोजगारी दिइने बहुपक्षीय ऋणदाता विश्व ब्यांकसँगको आर्थिक साझेदारीमा सरकारले युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना शुरु गरेको छ।
जोनी वाकरका ह्विस्की अर्को वर्षदेखि कागजका बोतलमा कागजका बोतल प्लास्टिकमुक्त हुनेछन्। ह्विस्की उत्पादक कम्पनी डियाजियोले प्लाटिकजन्य फोहोर हटाउन यस्तो निर्णय गरिएको जनाएको छ।