२४ अर्ब ऋण र ४ अर्ब अनुदान लिने सरकारको निर्णय
सरकारले एसियाली विकास ब्यांकबाट रु.२४ अर्ब (२ सय मिलियन डलर) सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको छ।
कोरोना महामारीको असर: बन्दाबन्दीपछि बन्द हुने पहिलो पब्लिक कम्पनी बन्यो श्रीराम सुगर मिल्स
शुरुका केही वर्ष नाफामा चलेको भए पनि पछिल्लो समय वर्षेनि घाटामा जान थालेपछि यो मिलको आर्थिक वर्ष २०७५/७६ सम्मको घाटा रु.२ अर्ब १७ करोड ७५ लाख ५८ हजार ३७६ रहेको उल्लेख छ।