तीन हजार टन मल नेपाल आइपुग्यो, ३२ हजार टन आउँदै
बिरगञ्ज र विराटनगरमा बुधबार तीन हजार टन युरिया मल आइपुगेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। बुधबार आइपुगेको मल बिहीबारबाटै बितरण शुरु गरिने तयारी भएको मन्त्रालयले जनाएको छ।
ब्यांकमा रकम थपिएको थपियै, ऋण लिने चाहिं छैनन्
ब्यांकिङ प्रणालीमा निक्षेप थपिने तर लगानी नहुने स्थितिका कारण कर्जा र निक्षेप दुवैको ब्याजदरमा असर परेको छ।