कृषि अनुदानमा लूट: किसानको नाममा कर्मचारी, परामर्शदाता र नक्कली किसानको यो हदको रजाइँ
व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) मा चरम स्तरको अनियमितता भएकोबारे विश्व ब्यांककै छानबिनले खुलासा गरे पनि सरकारी निकायले कारबाही अगाडि बढाएको छैन।
नियमित उडानमा दोब्बरभन्दा बढी भाडा असुल्दै वायुसेवा कम्पनी
नियमित उडान खुला भएपनि दैनिक ५०० जनाको मात्रै कोटा तोकिएकोले एकतर्फी मात्रै यात्रु हुने र सञ्चलान खर्च धान्न नसक्दै भन्दै वायुसेवा कम्पनीले चार्टर्ड उडानको भन्दा बढी भाडा लिएर टिकट बिक्री गरिरेहका छन्।