पोखरा विमानस्थल निर्माणको काम ६३ प्रतिशत सकियो
निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको कार्यप्रगति ६३ प्रतिशत सम्पन्न भएको छ। सन् २०२१ जुलाईमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम शुरू भएपनि कोरोनाभाइरस महामारीका कारण केही समस्या हुने देखिएको छ। यद्यपि, अहिलेसम्म विमानस्थल निर्माणको काम ६३ प्रतिशत सकिएको छ।
मानव मलमूत्रबाट यसरी विस्थापन हुनसक्छ रासायनिक मल
बालीनाली उत्पादनका लागि मानव मलमूत्र प्रयोगबारे सुन्दा धेरैजसोले नाक खुम्च्याउन सक्छन्। मलमूत्र प्रयोगबाट उत्पादन भएका कृषिउपज किन्न पनि हिच्किचाउन सक्छन् । त्यसैले प्राविधिक तवरबाट आम मानिसलाई यसको महत्व बुझाउनुपर्छ।