HimalKhabar.com :: A Complete Nepali Political News Portal
अर्थ
केरुङ नाकाबाट सामान भित्र्याउन नसक्दा व्यापार घट्यो कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि लामो समय बन्दाबन्दी र निषेधाज्ञा लागू हुँदा व्यापार व्यवसाय पनि ठप्प भयो। पछिल्लो एक महीनायता बजार खुलाइए पनि प्रयाप्त मालबस्तु नहुँदा व्यापार शून्य रहेको व्यवसायीहरूको गुनासो छ। खासगरी चीन तर्फको केरुङ नाकाबाट मालबस्तु ल्याउन नसक्दा सामग्रीको अभाव भएको व्यवसायीहरू बताउँछन्।
एनसेलले नेपालविरुद्ध दायर गरेको मुद्दामा प्रतिरक्षा गर्ने सरकारको निर्णय एनसेलले इन्टरनेसनल सेन्टर फर द सेटलमेन्ट अफ इन्भेष्टमेन्ट डिस्प्युट (आईसीएसआईडी)मा नेपालविरूद्ध मुद्दा हालेको १६ महीनापछि सरकारले त्यसको प्रतीरक्षा गर्ने निर्णय गरेको छ।