HimalKhabar.com :: A Complete Nepali Political News Portal
अर्थ
नेपालगञ्जको सोल्टी होटललाई पर्यटन मन्त्रालयको सम्मान बाँकेको नेपालगञ्जस्थित् सोल्टी वेष्टेण्ड प्रिमियर होटललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्मान गरेको छ। ४१औँ विश्व पर्यटन दिवसको अवसरमा होटेललाई वातावरण मैत्री प्रविधि प्रयोग गरी सुविधासम्पन्न होटल विस्तारमार्फत वातावरण र दिगो विकास समेतमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै सम्मान गरिएको हो। 
रातमा माग नहुँदा दैनिक खेर गइरहेको छ करोडौं रुपैयाँको बिजुली रातको समयमा मागभन्दा आपूर्ति ज्यादा हुँदा अहिले दैनिक रु.५ करोडभन्दा बढीको बिजुली खेर गइरहेको छ। यो अवस्थामा सुधार नभए विद्युत प्राधिकरणको ओरालो यात्रा शुरु हुनेछ।